प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज चर्चित ¥यापर मिस्टर डीको प्रस्तुती रहने बताइएको छ । सांस्कृतिक कार्यक्रम संयोजक लम्सालका अनुसार आज महोत्सवको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, चर्चित ¥यापर मिस्टर डीसहितका कलाकारहरुको प्रस्तुती रहने लम्सालको भनाइ छ ।
गैडाकोटमा जारी महोत्सवमा आज चर्चित ¥यापर मिस्टर डी आउदै
गैडाकोटमा जारी महोत्सवमा आज चर्चित ¥यापर मिस्टर डी आउदै
तपाईको प्रतिक्रिया