• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, फागुन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

‘छक्कापञ्जा ४’ लाई विदेशबाट दुई करोड, मध्यपूर्वका ५० हलमा रिलिज

काठमाडौं : ‘छक्कापञ्जा ४’को विदेश अधिकार दुई करोड रुपैयाँ नेटमा बिक्री भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्वसहित सबैतिरको बिक्री अधिकार जोड्दा उक्त रकम प्राप्त हुने बताए । देश थपिंदा अझै यो रकममा वृद्धि हुने देखिन्छ ।

घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको यो फिल्म विहिवार देखि मध्यपूर्वका चार मुलुक यूएई, कतार, ओमान र बहराइनमा  रिलिज भएको छ । वितरण कम्पनी नेपफिल्म्सले चार देशका ५० पर्दाबाट फिल्मलाई प्रदर्शन गर्न लागेको हो ।

‘कबड्डी ४’पछि मध्यपूर्वका धेरै हलमा रिलिज हुने फिल्म छक्कापञ्जा ४ रहेको वितरक रमेश ढकालले जानकारी दिए । उनका अनुसार साउदी अरब र कुवेतमा समेत फिल्म रिलिजको तयारी भइरहेको छ । ‘एड्भान्स बुकिङ राम्रो छ । पहिलो साता फिल्मले यी चार मुलुकमा मात्रै एक करोड कमाउने अनुमान छ,’ वितरक ढकालले भने ।

नेपाल रिलिजको एक सातापछि खाडी मुलुकमा नेपाली फिल्मको बृहत प्रदर्शन हुन लागेको हो । गत महिना चलचित्र विकास बोर्डले दुबईमा आयोजना गरेको नेपाल सिनेमा फेस्टमा मध्यपूर्वमा फिल्म रिलिजको सम्झौता भएको थियो । मध्यपूर्वमा फिल्म रिलिज गर्न वितरक ती क्षेत्रमा व्यापक प्रचारप्रसार गर्दै आएका थिए । मध्यपूर्वमा १५ लाखभन्दा बढी नेपालीको बसोबास रहेको तथ्यांक छ ।

नेपफिल्म्सलाई फिल्म रिलिज गर्न गैरआवासीय नेपाली संघ लगायतका संघसंस्थाले पनि सहयोग गरिरहेका छन् । साउदीले अनुमति दिएमा कुल पर्दा संख्या ७० पुग्ने ढकालले बताए । ‘कबड्डी ४’ साउदीबाहेक मध्यपूर्वका ५८ हलमा रिलिज भएको थियो । अहिलेसम्म खाडी मुलुकमा धेरै कमाउने नेपाली फिल्म पनि कबड्डी ४ नै हो । रामबाबु गुरुङ निर्देशित अर्को फिल्म ‘जारी’ मध्यपूर्वमा वैशाख १ गतेदेखि प्रदर्शनमा आउनेछ ।

  • ‘छक्कापञ्जा ४’
शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.