• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

चितवनमा शिक्षककाे विवाह परेकै कारण विद्यालय विदा (भिडियो सहित )

चितवनकाे भरतपुर स्थित लक्ष्मि माध्यमिक विद्यालयले एक शिक्षककाे विवाह परेकै कारण विद्यालय विदा दिएकाे छ। विद्यालयकाे लेखापालकाे विवाह भएपछि विद्यालय नै विदा दिइएकाे अभिभावकहरुले बताएका हुन्।

हिजाे विद्यालयमा बर्षभर मा दिन पाइने ५ दिनकाे विदा अन्तर्गतबाट आज विदा दिइएकाे भनेर विद्यार्थीहरुलाई जानकारी दिएकाे विद्यार्थीहरु बताउछन्। तर किन सट्टे विदादिइयाे भन्ने विषय उनिहरुलाई थाहा भने छैन। विद्यालय का अभिभावक कृष्ण चापागाईंले भने आफ्नो छाेरा विद्यालय आउदा विद्यालय बन्द भएर फर्किएकाे बताए। किन बन्द भएकाे रैछ भनेर बुझ्दा शिक्षककाे विवाह भएर विद्यालय नै बन्द भएकाे थाहा पाएकाे बताएका हुन्। यस्तो गर्न त नपाइने हैन र भन्दै उनले गुनासाे गरेका छन्।

भरतपुर महानगरपालिका-४ काे वडाअध्यक्ष अर्पण पाेखरेलले भने आफुलाई महानगरबाट फाेन आएपछि मात्रै विद्यालय बन्द भएकाे जानकारी पाएकाे बताए। विद्यालय बन्द रहेछ व्यावस्थापन समितिकाे अध्यक्षलाई बुझ्दा सबै शिक्षकलाई आज एकै पटक विदा चाहिएकाेले साट्टे बिदा दिएकाे बताए। उनले अगाडि नै थाहा पाएकाे भए विद्यालय बन्द गर्न नदिने बताउदै अब आउने दिनहरुमा यस्तो कृयाकलाप आफ्नो वडामा हुन नदिने बताए।

भरतपुर महानगरपालिकाकाे शैक्षिक शाखाका अधिकृत तथा विद्यालय निरिक्षक ऋषिराम शर्माले महानगरमा विद्यालय बन्दछ भनेर अभिभावकहरुले फाेन गरेपछि महानगर बाट अनुगमन गएकाे बताए। महानगरबाट अनुगमन जादा विद्यालय बन्द भएकाे पाएपछि प्राध्यापकलाई फोन गर्दा व्यवस्थापन समितिकाे अध्यक्ष सगं परामर्श गरेर बन्द गरेकाे भने पनि लिखित निर्णय भएर महानगरलाई जानकारी नदिए सम्म विद्यालय बन्द गर्न नपाउने जानकारी दिनुभयाे। उहाँहरुले लिखित नाेटिस दिनुभछैन। व्यवस्थापन समितिकाे अध्यक्षलाई साेध्धा पनि लिखित निर्णय भएकाे जानकारी छैन।अभिभावकले बताएअनुसार शिक्षकको विवाहले गर्दा विद्यालय बन्दभकाे बताउदै उहाँले स्पष्टीकरण साेध्ने र चित्त नबुझे महानगरले कारबाही गर्ने बताउनुभएको छ।

सोमबार, माघ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.