• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ६. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

चितवनमा बाउन्सर राख्ने प्रचलन बढ्दै

चितवनमा मेला महोत्सव गर्नेको संख्यामा बृद्धि हुदै गएसंगै बाउन्सर राख्ने प्रवृति पनि बढ्दै गएको छ । विभिन्न क्लब र बलियुड सेलिब्रीटी हुँदै नेपाली सेलिब्रीटीहरुले आफ्नो सुरक्षाको लागि बाउन्सर राख्ने गरेको त हामिले सुनेको र देखेका हौ । तर चितवनमा भने मेला महोत्सवको सुरक्षार्थ पछिल्लो समय चितवनमा बाउन्सर राख्ने प्रचलन बढ्दै गएको हो।

चितवनमा दुई महिना भित्र तिनवटा महोत्सव भए तिनवटै महोत्सवमा गढि सेक्युरिटीले सुरक्षा प्रदान गर्यो । चितवनको गौरवको रुपमा रहेको चितवन महोत्सव, थारुहरु समुदायको बिच लोकप्रिय मानिने खिचरा महोत्सव र खैरहनी महोत्सवमा गढि सेक्युरिटीले बाउन्सर मार्फत सुरक्षा प्रदान गरेको हो। गढि सेक्युरिटीमा ११ सय जना आबद्व छन् ।

चितवनमा हुने मेला महोत्सवमा सहभागिता जनाउन आउने नेता कलाकार लगायत विभिन्न सामाजिक तथा राजनीतिक काममा सहभागि हुने मानिसहरुलाई सुरक्षा प्रदान गर्ने गरेको गढिका सुरक्षा कमाण्डर उदेन ठकुरी बताउनु हुन्छ । २७ वर्षीय ठकुरीले प्लस टु सम्मको अध्ययन गर्नुभएको छ । विगत दुई वर्षदेखि गढि सेक्युरिटीमा आबद्ध ठकुरी बाउन्सर प्रमुख हुनुहुन्छ । सुरुमा आफै तालिममा कराँते, जिम र भिभिआइपीहरुलाई कसरी सुरक्षितसँग बाहिर निकाल्ने ? झगडा भयो भने कसरी छुट्याउने ? चोट नलाग्नेगरी कसरी लक’ लगाउने ? लगाएतका विषयमा तालिम लिएर गढि सेक्युरिटीमा आबद्ध भएको बताउनु हुन्छ ।

सुरक्षा कमाण्डर ठकुरीको निगरानीमा ८० जनालाई बाउन्सर रहेका छन् । भिभिआइपि सेक्युरिटी दिन परेमा उहाँ स्वयम कमाण्ड गर्नुहुन्छ भने मन्त्री देखि कलाकारसम्मलाई आफुले सेक्युरिटी प्रदान गरेको उहाँ बताउनु हुन्छ । भिभीआइपीलाई सेक्युरिटी दिनु आफैमा चुनौतीको विषय रहेको बताउनु हुने ठकुरी अहिलेसम्म राम्रो प्रतिक्रिया आएको र विभिन्न कार्यक्रम मेलामहाेत्सवहरुबाट सम्मानित समेत भएकाे बताउनु हुन्छ । उहाँ मेला महोत्सवमा टिकटक र फोटो खिच्ने भिडले गर्दा थप चुनौति थपिने गरेकाे भन्दै भिभिआइपीहरु सुरक्षा प्रदान तर्फ सर्तक हुनुपर्ने बताउनु हुन्छ ।

बिहिबार, माघ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.