• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ८. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

विराट सामुदायिक बन उपभोक्त समुहकाे १० अेाे साधारणसभा एवम् पाचौं अधिवेशन सम्पन्न


पूवी नवलपुरकाे हुप्सेकाेट गाउँपालिका वडा नम्बर ३ स्थित विराट सामुदायिक बन उपभोक्त समुहकाे १० अेाे साधारणसभा एवम् पाचौं अधिवेशन सम्पन्न भएकाे छ । जिल्ला डिभिजन वन कार्यलय नवलपुरका प्रमुख माेहन राज काफ्लेकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा बाल्नुहुदै काफ्लेले वनको संरक्षण केवल केही व्यक्तिले मात्र गरेर नहुने भन्दै सबैको साझा दायित्व भएको बताउनु भयाे । सामुदायिक वनहरूले चन्दा सहयाेग गर्ने गरेकाे हुर्दा नियम कानुन ऐनमा यस्ता रकमहरू बेरूजु देखीने हुर्दा यस्ता कार्य राेक्न आग्रह गर्नु भयाे ।

 

उहाँले वनले गर्ने कुनै पनि कार्यक्रमहरू गर्दा आफ्नै वडा क्षेत्र भए पनि उपभोक्ता बाहिर रहेरकार्य गर्न नहुने जानकारी गराउदै आग्रमी दिनकाे शुभकामना दिनु भएकाे थियाे । विशिष्ट अथितीका रूपमा रहनु भएकाे हुप्सेकाेट गाउँपालिका उपाध्यक्ष पुर्ण सिङ रानाले यस वनले गाउँपालपकाकाे गरिबी निवारण देखी समाजिक विकासमा खेलेकाे भुमीका अनुकरणीय रहेकाे बताउदै आगामी दिनमा गाउँ पालिका र वनले सहकार्य गर्दै जानु आवश्यक रहेकाे बताउनु भयाे ।

 

कार्यक्रममा वनका अध्यक्ष प्रेम बहादुर कार्कीकाे आ.व. २०७८/२०७९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गरिबी निवारण अन्तर्गत परम्परागत व्यवसाय प्रवर्द्धन अनुदान, बंगुरको विर, बाबाको बैठे, भैसिको राँगो, गाईको बर पाल्नेलाई रु.१,२०००० अनुदान फर्म दर्ता गरी ५ वटा माउ नघटाई बाख्रा पालेका कृषकहरुलाई रु ३,५०,०००/- अनुदान , सामाजिक विकास अन्तर्गत बंगुरको फर्म दर्ता गरी ५ वटा भन्दा माथि माउ पाल्ने कृषकहरुलाई रु. ४०,०००/- अनुदान , भैसिको फर्म दर्ता गरी ५ वटा भन्दा माथि माउ सहित सञ्चालन गर्ने कृषकहरुलाई रू . १,५०,०००/- अनुदान आर्य स्थर न्यून भएका उपभोक्ता हरू मध्य २ परिवारलाई घर निर्माणको लागि रु. ६,००,०००/- अनुदान दिएकाे पनि जानकारी गराउनु भयाे ।

 

काेषाध्यक्ष मिनबहादुर कुमाल ले २०७८-२०७९सचिव उषा खाण ठकुरीले आम्दानी , खर्च र आन्तरीक लेखा प्रतिवेदन लेखा संयाेजक गुरु प्रसाद सुवेदी ले गर्नु भएकाे थियाे । जिल्ला डिभिजन वन कार्यलय पुर्वी नवलपुरकाे प्रमुख माेहन राज काफ्ले दुारा सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित २ घर हुप्सेकोट-३, गिरूवारी निवासी श्री पूर्ण माया वि.क. र सृजन कुमाल लाई १,१घर हस्तान्तरण गरिएकाे छ ।

 

कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन महा सघंका अध्यक्ष मधु विलास अधिकारी , स्थानिय महा सघं का अध्यक्ष गुरु प्रसाद मैनाली , बैज्ञानिक वन व्यवस्थापन स्थानिय महा सघ अध्यक्ष दर्गा बहादुर गुरूङ , सव डिविजन वन कार्यलय बाैदिकालि हुप्सेकाेटका फरेस्टर बाल कृष्ण सुवेदी , हुप्सेकाेट गाउँपालिका बडा नम्बर ३का वडा अध्यक्ष विष्णु राना कार्यपालिका सद् यक्ष माेतिलाल कुमाल लगाएन समाजसेवि बुदि जिवीहरूकाे उपस्थिती रहेकाे थियाे । कार्यसमिती सद् यक्ष तेज बाहदुर गुरूङकाे स्वागतमन्तव्य रहेकाे कार्यक्रममा उषा खान ठकुरी ले सञ्चालन गर्नु भएकाे थियाे ।

आइतबार, माघ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.