• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

‘चितवन म्युजिक फेस्ट’ को तयारी अन्तिम चरणमा

चितवन – अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नारायणगढको क्याम्पा चौरमा हुने ‘चितवन म्युजिक फेस्ट’ को तयारी अन्तिम चरणमा पुगेको छ । डिजिफ्लाई ब्राण्डिङ एजेन्सी र एस्ट्रल युथ सोसाइटी भरतपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

पौष १६ र १७ गते (डिसेम्बर ३१ र जनवरी १ तारिख) मा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । आयोजक डिजिफ्लाई ब्राण्डिङ एजेन्सीका संस्थापक अध्यक्ष निशान्त केडियाका अनुसार कार्यक्रमको लागि स्टेज निर्माणको काम लगभग पुरा भएको छ ।

कार्यक्रम परिसर भित्र १७ वटा स्टलहरु रहनेछन् । ती स्टलहरु निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । खाना, गेम र फेस पेन्टिङका ती स्टलहरु नि:शुल्क रुपमा उपलब्ध गराइनेछ । तर व्यवसायीहरुले कार्यक्रम प्रायोजकको उत्पादन मात्रै बिक्री गर्नुपर्ने उनले बताए । कार्यक्रमको टिकट बिक्री पनि धमाधम भइरहेको उनले बताए । खल्ती एपबाट पनि टिकट खरिद गर्न सकिने उनले बताए ।

कार्यक्रमका लागि पाँच सय र एक हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । दुई दिनमा दश हजार दर्शकले कार्यक्रम अवलोकन गर्ने अनुमान गरिएको डिजिफ्लाईका सिईओ प्रसुन श्रेष्ठले बताए । पहिलो दिनका कलाकारहरु चितवन आइसकेको समेत उनले जानकारी दिए ।

पहिलो दिन शनिबार नबिन के भट्टराई, कालीप्रसाद बास्कोटा र दि इलिमेन्ट्सको प्रस्तुति रहनेछ । दोस्रो दिन सविन राई, कबवेब ब्याण्ड र कट्टवले दर्शक झुमाउनेछन् । यस्तै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने उनले बताए । कार्यक्रम सम्पन्न गर्नका लागि ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.