• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, चैत ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भरतपुर विमानस्थल क्षेत्रको जग्गाको समस्या समाधान गर्न जोशीले गराए ध्यानाकर्षण

चितवन – बागमती प्रदेशका सांसद उत्तम जोशीले नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसँग भेटघाट गरेका छन्।

जोशीले आज (मंगलबार) दिउँसो प्राधिकरणको कार्यालयमै पुगेर अधिकारीसँग भेट गरेका हुन् । भेटका क्रममा जोशीले भरतपुर विमानस्थलसँगै जोडिएको भरतपुर १० स्थित युनिक टोल बिकास संस्थाका केही जग्गामा देखिएको समस्या समाधान गर्न अधिकारीको ध्यानाकर्षण गरेका थिए ।

सांसद जोशीले जग्गा विमानस्थलको धावनमार्गमा पर्छ भन्दै धितो मुल्याङ्कन रोक्दा स्थानीय ठूलो समस्या परेकोले तत्काल समाधान गर्न माग गरेका थिए । उनले प्रदेश सांसदको हिसाबले आवश्यक समन्वय गर्न तयार रहेको भन्दै छिटो भन्दा छिटो निकाश दिन महानिर्देशकको ध्यानाकर्षण गराए ।

त्यस क्षेत्रमा केही जग्गा विमानस्थलको धावनमार्गमा पर्ने भन्दै धितो मुल्यङ्कन समेत रोकिएको छ । स्थानीय धुर्व सुवेदीका अनुसार त्यस क्षेत्रको जग्गाको धितो मुल्यङ्कन रोकिदा जग्गा राखेर बैंकबाट ॠण लिन नपाउने, खाली जग्गामा घर बनाउन नपाउने, बनाएकाले थप्न नपाउने जस्ता समस्या रहेको छ ।

जोशीले यसरी जनता समस्यामा परेको भन्दै समाधानमा ढिला सुस्ती नगर्न पनि आग्रह गरेका थिए । जवाफमा महानिर्देशक अधिकारीले स्थानीय तह र प्रशासनले आवश्यक सहजिकरण गरे छिट्टै समस्या समाधान हुने बताए ।

सांसद जोशीसँगै भेटघाटमा रहेका भरतपुर महानगरपालिकाका उप-प्रमुख चित्रसेन अधिकारीले महानगर आवश्यक सहयोग र समन्वयका लागि तयार रहेको बताएका थिए ।

मङ्गलबार, पुष ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.