×
बिहीबार, असार ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ८. धरानमा दुई हजार एक सय गाँजा र ट्रक बरामद

  • ९. आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • १०. नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

ईच्छाकामनाका मतदाताले उमेश श्रेष्ठलाई भने, –अरु पार्टीको विश्वास गुम्यो, अब हाम्रो भोट तपाईलाई


ईच्छाकामनाका मतदाता भन्छन,–एमालेले विश्वास गुमाईसक्यो, रवी लामिछाने वडा अध्यक्ष लड्छन भने मत दिने हो
चितवन । कात्तिक २७, चितवन । देशभर ंनिर्वाचन नजिकिदै गर्दा उम्मेद्वार, घरदैलो, कोणसभा आमशभामा व्यस्त छन । विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता आकर्षित गर्दैछन ।

 

यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन । चितवनको तीनवटा क्षेत्र मध्ये दुईनम्बर क्षेत्रको माओल पनि तातिैदै गएको छ । यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ । यहांँ लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेद्वार राज्य मन्त्री उमेश श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवी लामिछाने चुनावी मैदानमा छन । चुनावी घरदैलो अन्तर्गत आईतबार गठबन्धनका साझा उम्मेद्वार उमेश श्रेष्ठले घरदैलो अभियान तीब्र पारेका छन । उनले आईतबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४, ५ र ६ नम्बर विकट क्षेत्रमा घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा मतदाताले उनलाई भव्य स्वागत गरेका थिए ।

सो क्रममा त्यहांँका जनताले उमेश श्रेष्ठनै आशा र भरोसा रहेको बताए । उनीहरुले यसअघिका नेताको विश्वास गुमेको भन्दै श्रेष्ठलाई नै मत दिने बचनबद्धता व्यक्त गरे ।

ईच्छाकामना गाउंँपालिका वडा नम्बर ६ विराज गुरुङ्ले यहांँको विकासको लागि उमेश श्रेष्ठको विकल्प नरहेको बताए । यसअघि कुनैपनि नेताले यहांँको विकास केही नगरेकोले उमेश श्रेष्ठलाईनै जिताउनु आवश्यक रहेको उनले बताए ।

वडा नम्बर ४ का अर्का मतदाता सावित्री गुरुङ्ले उमेश श्रेष्ठ साच्चैनै विकासवादी नेता भएको बुझेको बताए । ‘यहांँ धेरै नेता आए । आश्वासन पनि दिए । विकासको लागि सिन्को भांँचेनन ।’ उनले भनिन ।

उमेश श्रेष्ठको पहुंँच मन्त्रालय र नीतिगत तहसम्म भएकोले पनि उमेश श्रेष्ठलाई जिताउने उनले बचनबद्धता व्यक्त गरिन । ‘अरु पार्टीको विश्वास गुम्यो । अब हाम्रो भोट तपाईलाई ।’ उनले भनिन ।

अर्का ईच्छाकामना वडा नम्बर ४ का मतदाता वासुदेव सिलवाल अन्य पार्टीभन्दा बढी उमेश श्रेष्ठलाई जनताले विश्वास गरेको बताए । ’उहांँले यसअघि पनि काम गरेर देखाईसक्नु भएको छ । अब पनि चितवनको विकास उहांँलेनै गर्ने हो । अन्य पार्टीप्रति यहांँका जनताले विश्वास गरेका छैनन । रवी लामिछाने वडा अध्यक्षमा लड्छन भनेमात्र हामीले मत दिने हो ।’ सिलवालले भने ।

नेपाली कांँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य रचन कार्की उमेश श्रेष्ठको पक्षमा आशा गरेभन्दा बढीनै जनलहर बढेको बताए । आफूले एकमहिनाभन्दा बढी चुनावी प्रचारप्रसार अभियानमा हिंड्दा उहांँलाई अन्य उमेद्वार भन्दा बढी विश्वास गरेको उनले बताए । ‘उहांँको पक्षमा दिनदिनै जनलहर बढेको पाएको छु । उहांंँले युवा ,बृद्धबद्धाको सबैले साथ पाउनु भएको छ ।’उनले भने ।
एमाले समर्थक मतदाताले यसपटक उमेश श्रेष्ठलाई मत दिने बताएको कार्कीको भनाई छ ।

घरदैलो गर्ने क्रममा उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ सुगम र दुर्गम दुबैको समिश्रण भएको समानुपातिक र सन्तुलित विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । आफूलाई जिताएको खण्डमा इच्छाकामनाको जनताको विजुली, सडक सबै पूर्वाधारको काम आफ्नो पहिलो प्राथमिकता हुने श्रेष्ठले बताए । ‘क्षेत्र नम्बर २ मा शहर पनि छ, विकट गाउंँपनि छन । म योजना बनाएरनै यहांँको समस्या समाधान गर्नेछु ।’ श्रेष्ठले भने । आफूले मतदाताको मत सही सदुपयोग गर्ने र खेर जान नदिने उनको भनाई थियो ।

सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट
सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने
विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक
एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै
आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • २.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ५.
    मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ६.
    विद्यालयभर चार विद्यार्थी,पढाउँछन् दुई शिक्षक

  • ७.
    एसइई नतिजा प्रकाशन असारभित्रै,उत्तरपुस्तिका धमाधम केन्द्रमा पठाइँदै

  • ८.
    आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.