• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

जनताको मन बुझेर मत मागौं  उमेश श्रेष्ठ


कात्तिक  चितवन
 तिहारको सकिएसंँगै चितवनका विभिन्न दल र स्वतन्त्र उम्मेद्वारले चुनावी अभियानलाई थप सक्रिय पार्दै लगेका छन । आःआफ्ना क्षेत्र, टोल ,गाउंँ र घरदैलो अभियानलाई उमेद्वारले तीब्रता दिएका छन । यसैक्रममा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार, नेता कार्यकर्ताले भेटघाट र घरदैलो अभियानमा व्यस्त छन । चुनावी अभियानलाई मर्यादित संयमित बनाउन वडा टोलमा विभिन्न भेला छलफल कार्यक्रमलाई पनि लोकतान्त्रिक गठबन्धनले  निरन्तरता दिंँदै आएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर १० ले आयोजना गरेको प्रतिनिधि सभा एवम प्रदेश सभा निर्वाचन  केन्द्रित छलफल तथा विमर्श कार्यक्रममा उनीहरुले जनतालाई कांँग्रेसको बारेमा बुझाउन आग्रह गरे ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले जनतालाई लोकतन्त्र, आर्थिक उदारीकरणका बारेमा बुझाउनु पर्ने बताए । देशलाई धनी बनाउन पूर्वाधारको खांँचो रहेको बताउंँदै उनले युवा र महिलालाई विकास र रोजगारीमा जोड्नु पर्ने बताए । देशको समृद्धि हासिल गर्न लोकतान्त्रिक वामगठबन्धनको जित आवश्यक रहेको भन्दै उनले वडा वडा टोल टोलमा युवाहरु परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । युवाहरु टोलटोलमा जानुस ‘घरघरमा जानुस कांँग्रेसको बारेमा बुझाउनुस्, उनले भने, ‘जनताको मन बुझेर  मत मागौं ।’ आफूले जितेमा जनताको चाहना र आवश्यकतालाई बुझेर सोही अनुसार काम गर्ने उनले बताए ।
चितवन क्षेत्र नम्बर २ खका उम्मेद्वार उत्तम जोशीले पार्टीले दिएको विश्वास आफूले टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । आफू यही वडा नम्बर १० बासिन्दा र यहांँका जनतानै अभिभावक रहेकोले एक अर्कामा बारेमा राम्रोसंँग बुझेको बताए । आफूले पार्टीको विभिन्न तह र तप्कामा सक्रिय रुपमा काम गरेको बताउंँदै जनताको जिवनस्तर परिवर्तन गर्न उम्मेद्वारी दिएको बताए । आन्दोलनका प्राप्त उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा युवालाई उत्पादनसंँग जोड्नु पर्ने उनको भनाई थियो । आफूले जितेको खण्डमा बाग्मती प्रदेश सभामा यहांँको जनताको आवाजको प्रतिनिधित्व गर्ने उनको  प्रतिबद्धता थियो ।
नेपाली कांँग्रेस चितवनका सभापति तथा पांँचदलीय निर्वाचन परिचालन समितिका संयोजक राजेश्वर खनालले संयमित भएर चुनावी अभियानलाई अघि बढाउन आग्रह गरे । सामाजिक सञ्जालमा कमेन्ट तथा विचार व्यक्त गर्दा सचेत रहनुपर्ने उनको भनाई थियो । उनले मतदातासंँग उम्मेद्वारले सरल, सभ्य व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
सो क्रममा बोल्दै निवर्तमान कांँग्रेस सभापति जितनारायण श्रेष्ठले सबैजना एकत्रित भई चुनावी अभियानमा होमिन आग्रह गरे । पार्टीका अन्तरद्धन्द्ध , प्रतिस्पर्धालाई बिर्सेर लोकतान्त्रिक गठबन्धनलाई जिताउन चुनावी अभियानलाई घरघरमा लग्नुपर्नेमा उनले जोड दिए ।
महासमिति सदस्य प्रकाश अधिकारीले निर्वाचनमा अफवाह, तरंग,आरोप प्रत्यारोप फैलने भएकोले नेता कार्यकर्तालाई जनता समक्ष सकारात्मक कुरा बुझाउनु पर्ने बताए । पार्टीको निर्णय  र निर्देशन भन्दा बाहिर जाने छुट कसैलाई नभएको भन्दै अधिकारीले नीति र नियममा बांँधिएर मतदाता समक्ष जानुपर्नेमा उनले जोड दिए । कांँग्रेसको कांँधमा ठूलो जिम्मेवारी आएको भन्दै उनले केपी वलीको प्रवृत्तिलाई परास्त गर्न पनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । सहभागी अन्य वक्ताहरुले नेता कार्यकर्ता भेटघाट , सभा सम्मेलन भन्दा पनि चुनावी अभियानका सबै संयन्त्रलाई परिचालित गरी जनताको घरदैलौमा जान सुझाव दिएका दिए ।

शनिबार, कार्तिक १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.