नवलपुर । गैँडाकाेटमा सुरु भएकाे गैँडाकाेट दशै रमाईलाे मेलामा आज गायक पुस्कल शर्मा आउने भएका छन् । आज अपरान्ह ४ बजेपछि पुस्कल शर्माले दर्शकहरुलाई मनाेरञ्जन दिलाउने आयाेजकले जनाएकाे छ ।
यहाँकाे स्थानीय प्रभात समाज कल्याणकेन्द्र नेपालले आयाेजना गरेकाे दशै मेलामा हरेक दिन चर्चित कलाकारहरुले आफ्नाे प्रस्तुती दिने आयाेजकले बताएकाे छ । गैँडाकाेट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेकाे मेला यहि १७ गतेसम्म चल्ने कार्यक्रम छ । भोलि अर्थात असोज १६ गते पछिल्लो समय युवा पुस्तामा निकैनै लोकप्रिय र्यपर मिस्टर डि आउदै छन।
“गैँडाकाेट दशै रमाइलाे मेला” : आज पुस्कल शर्मा आउदै
“गैँडाकाेट दशै रमाइलाे मेला” : आज पुस्कल शर्मा आउदै

तपाईको प्रतिक्रिया