• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, असार २८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

बाउ छोरी मिलेर घर बनाउने कि देश , बाटो बनाउदैमा बिकास हुन्न (भिडियो सहित)

चितवन निर्वाचन क्षेत्र नं. ३ बाट चितवनका युवा व्यावसायी चन्द्र विलास अधिकारीले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गर्दे अधिकारीले प्रतिनिधि सभा सदस्यमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरे । चितवन क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेद्वारी घोषणा गरिसकेका छन् । सोही क्षेत्रबाट युवा व्यावसायी चन्द्रविलासले स्वतन्त्ररुपमा उम्मेद्वारी दिन लागेका हुन् । उनले ह्यासट्याग # म पनि आउँदै छु नारा बोकेर प्रचार अभियान संचालन गरेका छन् । पत्रकार सम्मेलनमा उनले मेरो उम्मेद्वारी किन ? भनेर १० बुँदे एजेण्डा प्रस्तुत गरेका छन् ।

नेतृत्व परिवर्तन (युवा नेतृत्व), पार्टीहरुको सिन्डिकेट हटाउन, सरकारी शैक्षिक क्षेत्रको शैक्षिक गुणस्तर वृद्धि गरी हरेक नागरिकको पहुँचमा निःशुल्क गुणस्तर शिक्षा पु¥याउन, सरकारी स्वास्थ्य केन्द्र तथा अस्पतालहरुको स्तरोन्नति गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, गुणस्तरीय र दिगो विकास निर्माण गर्न, पार्टीका भातृ संगठनहरु विघटन गरी हरेक सरकारी तथा सामाजिक संघसंस्थाहरुबाट पार्टीगत गुटबन्दीको अन्त्य गर्न, दक्ष जनशक्ति उत्पादन गर्न, देशमा व्यापक रुपमा नीति नियममा सुधार गर्न, एक जिल्ला एक मेघा कृषि फार्म र कृषिमा आधुनिकिकरण गरी कृषि उत्पादन वृद्धि गर्न र हरेक सरकारी कार्यालयमा आर्थिक कारोबारको डिजिटलाइजेशन (Digitalization) गर्न आफ्नो उम्मेद्वारी रहेको भनि उनले दश बुँदा प्रस्तुत गरेका छन् ।

११ नम्बरमा डटडटडट गरेर खाली छाडेका छन् । आम जनताले चाहेका अन्य एजेण्डालाई आफ्नो एजेण्डा बनाउन आफूले चाहेको र त्यसका लागि सल्लाह सुझाव दिन उनले आग्रह गरेका छन् । त्यही सल्लाह सुझावलाई समेट्न ११ नम्बर पछिको बुँदा खाली राखिएको उनको भनाइ छ ।

चन्द्रविलासले देशको विकासका लागि व्यावसायिक अनुभव बटुलेका युवाहरु पनि राजनीतिमा आउनुपर्ने सोचेर उम्मेद्वारी दिन लागेको बताए । देशमा हाल शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै नै सुधार चाहिएकाले त्यसका निम्ति आफ्नो उम्मेद्वारी रहने चन्द्रविलास बताउँछन् । लम्जुङ्ग दोर्दी गाउँपालिका वडा नम्वर १ सिरुवारीमा जन्मिएका अधिकारी हाल भरतपुरका बासिन्दा हुन् । उनले बालकुमारी कलेजबाट स्नातक अध्ययन गरेका छन् । चितवनमा विगत दश वर्षदेखि रेष्टुरेण्ट र शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको अधिकारी सफल युवा व्यावसायीका रुपमा परिचित छन् ।

बाउ छोरी मिलेर घर बनाउने कि देश , बाटो बनाउदैमा बिकास हुन्न , Chandra Bilash Adhikari

शनिबार, असोज ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.