• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

सुनचांँदी बचत तथा ऋण सहकारीको अध्यक्षमा रुवीन रामुदामु


चितवन – सुनचांँदी बचत तथा ऋण सहकारी (साकोस)को अध्यक्षमा रुवीन रामुदामु चयन हुनु भएको छ । शनिबार भरतपुर सम्पन्न संस्थाको १० औं साधारण सभा तथा चौथौं अधिवेशनले रामुदामुलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, कोषाध्यक्षमा प्रेमप्रकाश रामदाम, सहसचिवमा ऋतु विश्वकर्मा र सह कोषाध्यक्षमा बिक्रम घिमिरे चयन भएका हुन् । यस्तै सदस्यहरुमा उत्सव खाती ,रुपा बराली,सरिता भट्टराई वि.क., गुण बहादुर रामुदामु र जुना सुनार चयन भएका छन । यस्तै लेखा समिति संयोजकमा त्रिलोक भि.के ,सदस्यहरुमा मोहन सुनार र आशिष रामदाम चयन भएका हुन् ।

उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि भरतपुर महानगर सहकारी तथा रोजगार प्रर्वद्धन शाखाका प्रमुख रामबाबु पौडेलले सहकारी संस्थाहरु सदस्य मैत्री हुनुपर्ने बताए । सहकारीले सदस्यता विस्तार गर्नुका साथै आफ्ना कमी कमजोरीलाई सुधार्दै लग्नुपर्नेमा उनले जोड दिए । हाल सहकारीमा बचत न्यून देखिने समस्या रहेको भन्दै उनले यसलाई सन्तुलनमा ल्याउनुपर्ने बताए । सहकारीमा विश्वासको संकट हुन नदिन सबै लाग्नु पर्ने उनको भनाई थियो ।

नेपाल सुनचांँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलीले यस सुनचांँदी साकोसले छोटो समयमै फड्को मार्न सफल भएको बताए । सहकारीको हालसम्मको सबै सुचक उत्कृष्ट रहेको भन्दै उनले शेयर र बचतको अनुपात मिलाउनु पर्ने बताए । सहकारी सञ्चालक एवं व्यवस्थापनले सहकारीमा आकर्षण र विश्वास जित्ने वातावरण बनाउन उनले आग्रह गरे ।

सो अवसरमा बोल्दै जिल्ला सहकारी लिमिटेडका प्रमुख विष्णु प्रसाद बास्तोलाले सहकारीले सदस्यता बृद्धि गर्नुपर्नेमा जोड दिए ।चितवन बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिशचन्द्र सुबेदीले संकटको बेला सहकारीको भुमिका ठुलो हुने बताए । उनले सहकारीले बचत बृद्धिलाई प्राथमिकता दिंँदै सहकारी विश्वासमा कमी आउन दिन नहुने बताए । एउटा सहकारी विग्रेमा अन्य सहकारीमा पनि विश्वासमा कमी आउने भएकाले पूंँजीलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । अन्य वित्तिय संस्थामा ब्याजको मात्र सुविधा हुने तर सहकारी संस्थामा ब्याजको साथसाथै लाभांश पाउने भएकोले सहकारीमा कारोबार गर्ने बानीको विकास गर्नुपर्ने उनको भनाई थियो ।

नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य चित्र बहादुर विश्वकर्माले सुनचांँदी व्यवसायीलाई प्रर्वद्धन गर्न सञ्चालन भएको यो संस्थाले शेयर सदस्य बृद्धि क्रमिक रुपमा बढाउंँदै गएको बताए । यस सहकारीबाट व्यवसायीलाई राहत मिलेको बताउंँदै उनले अहिले दिंँदै आएको रकम न्यून भएकाले आकस्मिक ऋण उपलब्धतालाई बढाउनु पर्नेमा जोड दिए ।

सुनचांँदी व्यवसायी संघ चितवनका पूर्व अध्यक्ष जीवनज्योति सदाशंकरले निर्वतमान कार्यसमितिको उत्कृष्ट कामको प्रशंसा गर्दै नयांँ नेतृत्वले पनि थप उर्जाका साथ काम गर्ने विश्वास व्यक्त गरे ।सुनचांँदी व्यवसायी महासंघ वाग्मती प्रदेशका उपसभापति टेक बहादुर विश्वकर्माले वित्तिय सहकारीका विज्ञहरुबाट धेरै कुरा सिक्न र बुझ्न आएको भन्दै नयांँ कार्यसमितिले थप जिम्मेवारीका साथ काम गर्नेमा विश्वस रहेको बताए ।

नेफ्स्कुनका कार्यक्रम अधिकृत सुरज चालिसेले सहकारी संस्थाहरुले विभिन्न आरोह अवरोह पारगर्दै आर्थिक संकटको बेला व्यवसायीहरुलाई राहत दिन सक्षम रहेको बताए । सहकारीले आफ्ना काम कर्तव्य अधिकारलाई थप जिम्मेवारीका साथ निभाउनु पर्ने बताउंँदै आगामी दिनमा यस सहकारी संस्था जिल्लाकै नमुना सहकारी बन्नुपर्ने विश्वास व्यक्त गरे । हालको समयमा बैंकले ऋण लगानी ठप्प जस्तै गरेको अवस्थामा सहकारीहरु थप जिम्मेवार र मर्यादित हुनुपर्नेमा जोड दिए ।

मेगा बैंक नारायणगढ शाखाका प्रमुख लक्ष्मी थपलियाले सहकारी र बैंकको सम्बन्ध नंङ्ग र मासुको जस्तै हुने बताए । सहकारीको प्रर्वद्धन र व्यवसाय सहजीकरण आफुले सक्दो सहयोग गर्नुपर्ने उनले बताए । कार्यक्रममा सुनचांँदी व्यवसायी संघ,चितवनका पूर्व अध्यक्ष यम बहादुर विक, राष्ट्रिय सहकारी भरतपुर शाखा प्रमुख सन्तोष ढकाल तथा सहभागी अन्य वक्ताहरुले सहकारीको भुमिका, चुनौति र अवसरका बारेमा धारणा राखेका थिए ।

आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.