• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई समस्या छैन, तर एक सर्त छ

काठमाडौं । अध्ययन भिसामा गएर अन्य काम नगरी अध्ययनमै संलग्न भएमा उच्चशिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको भविष्य सार्थक हुने बताइएको छ । अष्ट्रेलिया सरकारले अध्ययन भिसामा आउने विदेशी विद्यार्थीलाई अन्य काममा संलग्न हुने सम्बन्धमा कडाइ गरेसँगै अब त्यहाँ पढ्न जाँदा भिसा नलाग्ने हो कि भन्ने चासो बढेका बेला विगत १५ वर्षदेखि शैक्षिक परामर्शका क्षेत्रमा आबद्ध ग्रेस इन्टरनेसनलले त्यस्तो चिन्ताजनक अवस्था नरहेको स्पष्ट गरेको छ । विदेशमा पढ्न जानेमध्ये नेपालीको पहिलो रोजाइ अष्ट्रेलिया हुँदै आएको छ । सो संस्थाका दक्षिण एसिया निर्देशक एन्ड्रियु पौडेलले वास्तविकरूपमा अध्ययन गर्न जाने विद्यार्थीका लागि तोकिएका कागज बुझाएमा भिसा पाउनमा कुनै समस्या नहुने बताउनुभयो । पौडेलले आज आयोजित पत्रकार भेटघाटमा वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई अष्ट्रेलिया सरकारले दिने १५० भन्दाबढी विभिन्न शीर्षकका छात्रावृत्तिको अवस्था र त्यहाँका २५ वटाभन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाको भेला गराई ती संस्थासँग प्रत्यक्ष सम्पर्क र परामर्श गराउन यही २०७९ भदौ १९ गते काठमाडौँमा कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो । ग्रेस इन्टरनेशनले हाल नेपालका नौ स्थान काठमाडौँको बानेश्वर र पुतलीसडक, काठमाडौँ बाहिर गण्डकी प्रदेशको पोखरा, प्रदेश नं १ को विराटनगर, दमक र बिर्तामोड, बागमती प्रदेशको हेटौँडा, चितवनको नारायणगढ र पर्सा र लुम्बिनी प्रदेशको बुटवलशाखामार्फत् सेवा दिँदै आएको छ । नेपालबाहिर भारत, पाकिस्तान, केन्या र अष्ट्रेलियाका सात वटा राज्यमा ग्रेस इन्टरनेसनलको शाखा सञ्चालनमा रहेको छ । शिक्षण संस्था र विद्यार्थीको सहजता र सम्पर्क विस्तारका लागि यसले समय समयमा शैक्षिक मेला र अन्य गतिविधि पनि गर्दै आएको छ । रासस

आइतबार, भदौ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.