• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

शैक्षिक योग्यताको विवादमा भुवन केसी, आरआरबाट आइए पास गरेको प्रमाण भेटियो


काठमाडौँ : चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी पदीय जिम्मेवारी बहन गर्न अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।

साउन ९ गते मन्त्रिपरिषदबाट अध्यक्षमा नियुक्त केसीको शैक्षिक योग्यता पूरा नभएको लगायतका दाबी गर्दै उनी विरुद्ध अध्यक्षका अन्य दाबेदारहरूले रिट दर्ता गरेका हुन्।

अदालतले रिटको सुनुवाइको सोमबार गर्ने भएको छ। रिटमा केसीको शैक्षिक योग्यता नभएको दाबी गरिएको छ।

उनले बोर्डको अध्यक्षमा आवेदन दिनु अगाडि रत्नराज्य क्याम्पसबाट आइए पढेको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए। सो सर्टिफिकेटमा उल्लेख भए अनुसार उनले २०३२ देखि २०३४ सम्म सो क्याम्पसमा अध्ययन गरेका थिए। उनले आइए उत्तीर्ण गरेका छन्।

आरआरका क्याम्पस प्रमुख जिवन्धर ज्ञवालीले केसीले त्रिभुवन विश्वविद्यालयबाट आइएको ट्रान्सक्रिप्ट ल्याएकाले त्यसैको आधारमा उनलाई शैक्षिक चारित्रिक प्रमाण पत्र दिएको बताए।

‘उहाँले टियूबाट ट्रान्सक्रिप्ट ल्याउनुभएको थियो। हामीले त्यसको भेरिफाइ गरेर प्रवीणता प्रमाण पत्र अध्ययन गरेको चारित्रिक प्रमाण पत्र दिएका हौँ,’ उनले उकेरासँग भने।

यसबाट उनले स्नातक पास नगरेको देखिन्छ। रिटमा बोर्ड अध्यक्ष हुन् स्नातक उत्तीर्ण हुनुपर्ने दाबी गरिएको छ।

तर, सञ्चार मन्त्रालयले जारी गरेको बोर्ड अध्यक्षको आवेदन सूचनामा स्नातक अनिवार्य उल्लेख छैन। असार पाँचमा सार्वजनिक भएको सूचनामा स्नातक उत्तीर्ण भए चलचित्र क्षेत्रको विकासमा १० वर्ष काम गरेको हुनुपर्ने र प्रवीणता प्रमाणपत्र वा सो सरह अध्ययन गरेको भए चलचित्र क्षेत्रको विकासमा २० वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ।

उकेराले प्राप्त गरेको केसीको तस्बिरमा उनले आइए पास गरेको देखिन्छ। नेपाली चलचित्र क्षेत्रमा उनी ४० वर्षदेखि सक्रिय रहेकाले यसै आधारमा मात्र उनको नियुक्ति रद्द हुने देखिन्न।

उनीमाथि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी राणाले यौन दुर्व्यवहार गरेको आरोप समेत लगाएकी थिइन्। यस विरुद्ध केसी काठमाडौँ जिल्ला अदालतमा मानहानिको निवेदन हालेका थिए। सो मुद्दा भने विचाराधीन छ। सोही आधारमा उनको नियुक्ति बदर हुने देखिन्न।

केसीले आरआरबाट निकालेको सर्टिफिकेट नक्कली भए मात्र उनको नियुक्तिको निर्णय बदर हुनसक्ने देखिन्छ।

दुर्व्यवहारको आरोप लागेका भुवन बोर्ड अध्यक्ष बने चलचित्र क्षेत्रले स्वीकार्ला !

स्थानीय तह निर्वाचन अगाडि नेपाली कांग्रेसमा प्रवेश गरेका उनी कांग्रेस नेतृ आरजु देउवा, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँको समर्थनमा बोर्ड अध्यक्षमा नियुक्त भएका थिए।

अभिनेत्रीमाथि यौन दुर्व्यवहार गरेको आरोपीलाई बोर्ड अध्यक्ष नियुक्त गरेको भन्दै सरकारको निर्णयको विरोध भएको थियो।

आइतबार, साउन २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.