• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

एकाएक रवि लामिछानेको पक्षमा उभिए हर्क साम्पाङ, देखाए खुलेरै यस्तो समर्थन !


काठमाडाैँ । स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतले निर्वाचित भएका हर्क साम्पाङ र पत्रकारिता छोडेर पुर्णकालीन राजनितिमा होमिएका रवि लामिछानेको चर्चा अहिले देशैभर चुलिएको छ ।

हर्क साम्पाङले स्थानिय तहको निर्वाचनमा दुनियाँलाई चकित बनाएर गठबन्धन देखी अरु राजनितिक दलहरुलाई समेत पराजित गरेर इतिहास रचेका थिए । त्यसयता पनि साम्पाङको कामले चौतर्फी रुपमा चर्चा चुलिएको छ । यता संचार क्षेत्रमा जमिरहेका बेला राजनितीमा होमिएका रवि लामिछानेको पनि चर्चा देशैभरी चुलिएको छ उनी संगठन विस्तारका लागी देश दोडाहमा रहेका छन् ।

हर्क साम्पाङले जसरी काम गरिरहेका छन् त्यसले देशव्यापी चर्चा सेलाएको छैन काम गराइएको आफ्नै शैली र जनसहभागीतालाई प्राथमिता दिएर काम गरिरहेका साम्पाङका कारण अन्य ठाँउमा निर्वाचित भएका जनप्रतिनिधीहरुनै छाँयामा पर्ने अवस्था आएको छ भने रवि लामिछानेको पार्टीमा पनि ठूलो आकर्षण देखिएको छ ।

रवि लामिछानेले देशव्यापी संगठन विस्तारका कार्यक्रमलाई आक्रामक बनाउँदै लगेको छन् । रवि जता पुग्छन् त्यतै समर्थको ठूलो भिड देखिन थालेको छ। रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीमा अभूतपुर्व समर्थन देखिएको छ । यसबाट रवि लामिछाने निकै हौसिएका छन् ।

पुराना राजनितीक पार्टीहरु प्रति जनताका विचमा देखिएको बिकर्षणको परिणाम स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङहरुको जितले देखिएको थियो अब प्रतिनिधीसभाको निर्वाचनमा त्यो स्पेस रवि लामिछाने नेतृत्वको पार्टीले लिन सक्ला त भन्ने चर्चा पनि चल्न थालेको छ ।

यसै विच चर्चामा रहेका दुई पात्र हर्क साम्पाङ र रवि लामिछानेका विचमा कुरा मिलेको छ । रवि र हर्कको विचमा कुरा मिले पछि उनीहरुका देशैभरीका समर्थकहरुमा खुशियाली देखिएको छ । रविले राजनितीक पार्टी खोलेको छन् हर्क स्वतन्त्र छन् तर उनीहरुको कुरा मिलेको छ । यसले उनीहरुका समर्थकमा उत्साह संचार गराएको छ ।

धरानका मेयर हर्कले रवि लामिछानेको मुक्त कण्ठले प्रशंसा गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले पनि हर्कको उसै गरि प्रशंसा गरेका छन् । साम्पाङले रवि लामिछानेमा राजिनितीक संस्कार देखिएको भन्दै खुलेरै तारिफ गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा स्टाटस लेखेर पनि रविको तारिफ गरेका छन् भने विभिन्न संचार माध्यममा अन्तवार्ता दिएर पनी सो कुरा उल्लेख गरेका छन् ।

साम्पाङले रवि लामिछानेमा राजनितिक संस्कार देखिएको र आफुलाई त्यो पक्ष मन परेको बताएका छन् । अन्य केहि पार्टीहरुले साम्पाङको विरोध गरिरहेका बेला रवि लामिछाने उनलाई भेट्न धरानमै पुगेका थिए । अरु उद्देश्य के छ थाहा छैन तर रवि लामिछानेको साधारणपन र जीवनशैली देखी राजनितीक संस्कारसम्म मलाई मन परेको छ, साम्पाङले भनेका छन् ।

यता रवि लामिछानेले पनि हर्कको तारिफ गर्न कुनै कन्जुस्याँइ गरेका छैनन् । अरु नेता प्रति गरम अभिव्यक्ति दिने गरेका लामिछानेले साम्पाङको भने निकै तारिफ गर्ने गरेका छन् । आफ्नो पार्टीमा पनि बालेन , हर्क जस्तो मान्छेको खाँचो भएको बताउँने गरेका रविले धरानमै गएर पनि साम्पाङसँग भेट गरेका थिए भने अन्य ठाउँमा हुँदा पनि निरन्तर रुपमा तारिफ गरिरहेकै छन् ।

पुराना राजनितिक दलका नेताहरुलाई खोइरो खन्ने गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले आफु कसैसँग राजिनिती सिक्न तयार रहेको भए हर्क साम्पाङसँग तयार रहेको पनि भनेका छन् । अबको राजिनिती हर्क साम्पाङले गरे जस्तो राजनिती जरुरी रहेको भन्दै उनले आफ्नो बाटो पनि हर्ककै जस्तो हुने बताएका छन् ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.