• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

भूलेर पनि नलगाउनुहोस् महिलाले यस्तो सिन्दुर, नत्र ऋणमा डुब्नसक्छन् पति !


काठमाडौँ, भर्खरको विवाहित महिलाले विशेष ध्यान राख्नु पर्छ कि उनीहरूले विवाहको समयमा पाएको सिन्दूर केही दिनको लागि लगाउनुपर्दृछ। र त्यो सिन्दूर सम्हालेर राख्नु पर्छ।

हिन्दुधर्म अनुसार विवाहित महिलाहरुले सिन्दुर लगाउनु एकदमै महत्वपूर्ण मानिन्छ। किनकी सिन्दुरलाई आफ्नो पतिको निशानी मानिन्छ।

यसलाई यस्तो पनि भन्ने गरिन्छ कि महिलाले आफ्नो पतिको लामो उमेरको लागी र सुख समृद्धि को लागी लगाउने गर्दछन्।

तर जानेर अथवा नजानेर महिलाहरु सिन्दुर लगाउने समयमा कुनै यस्ता गल्ती गर्न जान्छन् जसको नराम्रो असर पतिको भाग्यमा पर्न जान्छ। हिन्दुशास्त्रअनुसार सिन्दुर ठिक तरिकाले लगाउनुपर्दछ।

यसरी लगाउनुहोस् सिन्दुर
जतिबेला तपाई सिन्दुर लगाउनुहुन्छ त्यतीबेला माता पार्वतीको मनमनै ध्यान गनुहोस् किनकी माता पार्वतीले अखंड सौभाग्यवतीको वरदान दिनुहुन्छ । यदि तपाई पनि यस तरिकाले सिन्दूर लगाउनुहुन्छ भने, आजै तपाईंको बानी बदल्नुहोस्। आउनुहोस जानौँ सिन्दुर लगाउँदा महिलाले गर्ने गल्तीको बारेमा :

सिउँदोमा सिन्दुरलाई लुकाउनु
आजकल महिलाको फेसनका कारण सिउँदोमा सिन्दुर देखाउन लागी मात्रै थोरै लगाइन्छ। जुन पूर्ण रूपमा गलत हो। तपाईंको पतिले यस बानीको लागि तिर्नुपर्नेछ। धर्मशास्त्रका अनुसार सिन्दूर पनि सिउँदोमा देखिनुपर्दछ। सिन्दूर लुकाउँदा श्रीमान्को आदर हुदैन ।

लामो सिन्दूर लगाउनुहोस्
धर्मशास्त्रका अनुसार सिउँदोमा लामो सिन्दूर लगाउने महिलाले आफ्ना पतिबाट धेरै सम्मान पाउँछन्। यो मात्र होईन, उनको पतिले जता पनि सम्मान पाउछन्। यस्तो अवस्थामा महिलाले निधारमा सानो लाइन सिन्दूर लगाउनु हुँदैन।

नाकको सिधा सिन्दुर लगाउनु
सुहागन महिलाहरूले सँधै नाकको सिधा सिन्दूर लगाउनु पर्छ। टेढो सिन्दूर लगाउँदा पतिको भाग्य खराब हुन्छ। साथै, पति जहिले पनि समस्या नै समस्याहरूले घेरिन सक्छन्। यदि तपाई आफ्नो श्रीमानको भलाइ चाहानुहुन्छ भने सिधा रेखामा सिन्दूर लगाउनुहोस्।

कहिृकाहीँ मात्र सिन्दुर लगाउनु
काम गर्ने महिलाले खासै सिन्दुर लगाउदैनन् तर महान् चााडपर्वहरुमा भने निश्चित रुपमा सिन्दुर लगाउँछन् । तर यो गलत हो। दिनहुँ सिन्दूर लगाउने प्रयास गर्नुहोस् किनकि यसले पति र पत्नीमा प्रेम बढाउँदछ।

ननुहाइकन सिन्दुर नलगाउनुहोस्
महिलाहरूले यसको धेरै ध्यान राख्नुपर्दछ कि ननुहाई सिन्दूर कहिले पनि लगाउनु हुँदैन। साथै, कुनै अर्को महिलाको सिन्दूर प्रयोग नगर्नुहोस् र कसैलाई पनि तपाईंको सिन्दूर नदिनुहोस्। यसले पतिको प्रेमलाई विभाजित गर्दछ।

खसेको सिन्दुर लगाउनु
कुनै बेला सिन्दूर लगाउँदा डिब्बा महिलाको हातबाट फुस्केर पूरै सिन्दूर भुईमा पोखिन्छ। यस्तो अवस्थामा, महिलाले खसेको सिन्दूर फेरि बक्समा भर्ने गर्दछन् र फेरि त्यही सिन्दुरलाई नै प्रयोगमा ल्याउँदछन्। यो गर्नु खराब हो। एक पटक सिन्दूर भूइँमा खस्दा यो अशुद्ध हुन्छ। यो फेरि प्रयोग गर्नु हुँदैन।

पतिको हातबाट सिन्दुर नलगाउनु
हप्तामा कम्तिमा १ पटक सिउँदो पतिको हातबाट सिन्दूरले भर्नुहोस्। जे भए पनि तपाईले सिन्दूर आफ्नो पतिको लागी नै त लगाउनुहुनछ।

सामान्यतया, पतिले विवाहको दिनमा मात्र महिलाको सिउँदो भर्दछन्। त्यस पछि, महिलाले आफ्नो हातले सिन्दूर लगाउँछिन्, तर पतिको हातले सिउँदोमा सिन्दुर लगाउँदा यसको महत्त्व अझ बढि हुन जान्छ।

शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.