• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, बैशाख १४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

श्रीमान नभएको मौकाछोपी राति घरमै आएर २२ वर्षीया गितालाई बलत्कार ! त्यसपछि रोजिन् आत्महत्या!


बझाङ बुङ्गल नगरपालिका वडा नं ९ रारुका पुष्कर पार्कीका पत्नी २२ वर्षीया गिता, छोरी ५ वर्षीया भुमिका, छोरा ३ वर्षीय मोहित बुधबार बिहान रुखमा झुण्डिएको अवस्थामा फेला परे। दुर्गम वस्तीको जिउ सिरिङ्ग पार्ने यो हृदयबिदारक घटनाको रहस्य अझै खुली सकेको छैन।

डेढ महिनाअघि मजदुरी गर्न भारतको पिथौरागढ गएका पुष्कर घर आएकै राती घटना घटेको हो। मंगलबार राति १२ बजेतिर मदिरा सेवन गरेको अवस्थामा उनी घर पुगेका थिए। बुधवार बिहान उनको पत्नी, छोरा छोरी घर भन्दा करिव ढेड सय मिटर दुरीमा रहेको रुखमा स्थानीयले झुण्डिएको अवस्थामा देखेका थिए। छोरा र छोरी सलले झुण्डिएको अवस्थामा र महिला डोरीले झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनास्थलमा टर्च फेला परेको छ। बझाङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक रमेश अवस्थीले मृतकको शरिरमा बाहिरबाट देखिने निलडाम, चोटपटक रहेको बताएका छन्।

बिहीबार पोष्टमार्टमका लागी तीनै जनाको शव सदमुकाम चैनपुर ल्याइएको छ। घटनाको अनुसन्धान भैरहेको र अहिलेसम्म घटनाको बारेमा एकिन भन्न नसकिने उनले बताए। पिथौरागढ बाट राति घर पुगेका पुष्करले बाटोबाटै घर आउन लागेको खाना बनाइराख्न भनेर फोन गरेका थिए। छोराछोरीको लागि चकलेटसम्म नल्याएर रित्तो हात मदिरा सेवन गरेको अवस्थामा उनी घर पुगेको बुझिएको प्रहरी निरिक्षक अवस्थीले बताए। पत्नीले चप्पल ल्याईदिनु भनेकाले रातो चप्पल भने लगेर गएका थिए।

राति ३, ४ बजेतिर घटना घटेको हुन सक्ने उनी बताउँछन्। राति १२ बजे घर पुगेर भान्टाको तरकारीसँग मकैको रोटी खाएर सुतेको र बिहान मात्र रुखमा झुण्डिएको अवस्थामा छन् भनेर जानकारी पाएको पुष्करले प्रहरीलाई बयान दिएका छन्।

बलात्कारको घटनाले मानसिक रुपमा बिक्षिप्त थिइन् गिता

अहिलेसम्म रुखमा तीन जना झुण्डिएको घटनाको एकिन कारण खुल्न सकेको छैन। प्रहरीले अनुसन्धान जारी राखेको छ। गत साउन महिनामा गाउँकै पुरुषबाट बलात्कृत भएकी गिता मानसिक रुपमा निकै पिडामा रहेको आफन्तले बताएका छन्। प्रहरी निरिक्षक अवस्थीले पनि बलत्कारको घटना पछि महिला मानिसिक रुपमा बिक्षिप्त रहेको बुझिएको बताएका छन्।

श्रीमान मजदुरीका लागि पिथौरागढ भएका बेला गत वर्षको साउन २० गते गाउँका झलक दमाईले राति घरमै आएर ती महिलालाई बलत्कार गरेर ज्यान मार्ने गरि कुटपिट समेत गरेको मृतक महिलाका जेठाजु गणेश पार्कीले बताए। अभियुक्त झलक पूर्पक्षका लागि कारागारमा रहेको प्रहरी निरिक्षक अवस्थीले बताए। ‘बलत्कारको घटना पछि काम गर्न मन नगर्ने, टोलाईराख्ने, अरुसँग कुराकानी गर्न मन नगर्ने गरेको थिइन्’जेठाजु गणेशले भने। मलाई अरु मान्छेले गलत नजरले हेर्छन, हेप्छन भनेर मानसिक रुपमा धेरै पिडामा रहेको उनले बताए।

‘गाई भैसि गोठमै वाधिराख्ने, घरमै वसिराख्ने, पुरै व्यवहार बदलिएकोे थियो’उनले भने। बलत्कारको घटना पछि गिताको मात्र नभई भाई पुष्कर पनि घरमै बसिराख्ने काम गर्न जान मन नगर्ने फरक व्यवहार देखिएको उनी बताउछन्। ‘भाई काम नगरेर घरमै बसिरहेको थियो, मैले नै घरमा बसेर के गर्छस् मजदुरी गर्न जाउँ भनेर पठाएको हुँ’उनले भने।

परिवारको आर्थिक अवस्था कमजोर रहेकी गिता बलत्कारको घटनापछि समाजिक रुपमा पनि अपहेलित भएकाले मानसिक पिडामा थिइन्। बुधबार राति रितो हात मदिरा सेवन गरेर आएका पुष्कर र गिताबीच समान्य भनाभन भएको भएको गणेश बताउछन्। बलत्कारको घटनापछि पत्नीको कुनै गल्ती होइन भनेर पुष्करले सहर्ष स्विकारको उनी बताउछन्। घटना पछि पुष्करले त्यो विषयमा पत्नीलाई कहिले केहि नभनेको उनले बताए।

तर बुधबार राति बलत्कारको घटनाको कुरा पुष्करले निकालेको उनको भनाई छ। पहिले पनि त्यस्तो घटना घट्यो, त्यो अहिले पनि फोन उठाउदैनौं, कहाँ जान्छौं, यताउता जाँदा होस गर्दैनौं भनेर मदिरा खाएको बेला सम्झाउनको लागि भनेको भाईलाई उदृत गर्दै गणेशले भने। झगडा नभएको समान्य रुपमा कुरा मात्रै भनेको उनी बताउछन्। मदिरा खाएकोले सुतिहाले अरु केहि थाहा नभएको उनले प्रहरीलाई बयान दिएका छन्।

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन
आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • २.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ३.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

  • ६.
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ७.
    आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • ८.
    ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.