• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २. भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३. आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४. आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६. अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ७. आज मिति २०८३ साल जेठ ९ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ९. आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • १०. हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

नयाँ भन्दै पुराना गाडी बेच्दै, ग्राहक ठगी गर्दै सिप्रदी ट्रेडिङ्ग ।


नेपालको नम्बर एक कमर्शियल गाडी बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले वार्षिक, हजारौ पुराना मोडलका कमर्शियल गाडीहरु ट्रक, टिपर,बस आदिहरु नयाँ मोडल भनि बिक्री गरि, सोझा–साझा ग्राहकहरुलाई ठग्ने गरेको तथ्य खुलेको छ ।

एक नम्बर करदाता ब्यावसायी सिद्धार्थ शम्शेर ज.ब. राणाको नाम भजाएर, निज राणाको अध्यक्षतामा रहेको अटोमोबाइल कम्पनी सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का व्यवस्थापकहरुको समूह मिलि हरेक वर्ष हजारौं गाडीहरु, जुन टाटा कम्पनी भारतमा उत्पादन भै वर्षौ देखि थन्किएर बसेका हुन्छन्, ती गाडीहरुलाई नयाँ मोडल कायम गराई ठगी गर्ने गरेको छ ।

ती गाडीहरुलाई भञ्सार कार्यालयको मिलोमतोमा, कागजी रुपमा नयाँ मोडल कायम गराई सोझा–साझा गाडी व्यवसायीहरुलाई बेचेर ठगी गर्ने गरेको छ । सिप्रदी कम्पनीको यस्तो कृयाकलाप अहिले होइन वर्षौ देखि चलिरहेको छ । जस्तो सुकै पुराना उत्पादन भै बसेको गाडीहरुलाई चालु वर्षको मोडल कायम गराई नयाँ मोडल भनि बेच्दै ठगीको धन्दा गरिरहेका छन् ।

भञ्सार छुटाउने क्रममा उक्त गाडीहरुको निर्माण वर्ष नखुल्ने कागजातहरु पेश गरी सिप्रदी स्वंयमले भञ्सार प्रज्ञापन पत्रमा चालु वर्षको मोडल कायम गराई, ग्राहकवर्गलाई नयाँ मोडल हो भनि नियतवश झुक्काएर बिक्री वितरण गर्ने गरेको छ । यदि पुरानै मोडल कायम हुने हो भने सिप्रदीले ग्राहकलाई भारि–भरकम छुट दिएर बेच्नु पर्ने अवस्था आउने हुनाले, मुनाफाको मार्जिनलाई कायम राख्न सिप्रदीले यसरी गाडी बेचेर ग्राहक ठग्ने गरेको छ ।

तल देखिएका फोटोहरु हालै मितिः–२०७९÷०४÷०५ गते बिहिबारको दिन यस मिडियाका सम्पादक सावन राणाले खिचेका हुन् । ती सबै विरगंज भञ्सार कार्यालय अन्तर्गतको आई.सि.पि.को यार्डमा रहेको टाटा गाडीहरुको मौज्दात हुन् । करिब ११०० को संख्यामा रहेका उक्त गाडीहरु अधिकांश २०२१ मा निर्माण भएका गाडीहरु हुन् ।

यसरी केवल नाफा मात्र कमाउन केन्द्रित रहेको सिप्रदीले, ग्राहकलाई बेच्ने सवारीहरुको पार्किङ्ग गरि राखेको सम्भारमा गम्भिर लापरवाही गरेको देखिन्छ । वीरगंजको ४५–४६ डिग्री गर्मीको तापक्रममा यसरी खुल्ला रुपमा राखी, गाडीलाई घाम–पानी खुवाउदा गाडीको टायर, ब्याट्री, च्यासिस आदिको गुणस्तरमा प्रत्यक्ष असर पर्ने हुन्छ । महिनौं देखि थन्किएर बसेको उक्त गाडीहरुमा उम्रिएका घाँस–पात पतिंङ्गरले देखाउँछ सिप्रदीको चरम लापरवाही ।

१÷२ दिन बिराएर गाडीको इन्जिन सहि कन्डिशनमा राख्न स्र्टाट गरिरहनु पर्ने हुन्छ, तर सिप्रदीका कर्मचारीहरु महिनौं सम्म गाडीको छेउछाउमा पनि नभन्केको अवस्था फोटो आफैले बोलेको देखिन्छ ।
यसरी राखिएको अवस्थाको गाडीहरुको बिक्री पछि, ग्राहकले टायर, ब्याट्रीको वारेण्टी क्लेम गर्नु पर्दा वा गर्दा, प्रायजसो क्लेमहरु वारेण्टीमा नपर्ने र कम्पनीले ग्राहककै अपरेश्नल फ्ल्ट हो भनि वारेण्टी फेल गर्ने गरेको छ्, सिप्रदी कम्पनीले ।

यस विषयलाई सम्पादक राणाले उपभोक्ता अधिकार फोरममा लगी, सिप्रदी कम्पनीलाई ठगीको मुद्दा लगाई, ठगीएका ग्राहकहरुको पक्षमा फैसला गराई, ग्राहकहरुलाई कम्पनीबाट क्षतिपूर्ति दिलाउने अभियान चलाउन शुरु गरिसकेका छन् ।

प्रत्येक टाटा गाडी धनिहरुलाई यस मिडियाले सम्र्पक गर्न समय लाग्ने हुनाले, आफ्नो गाडी कुन वर्षमा निमार्ण भएको हो (ब्लुबुक र प्रज्ञापनपत्रमा लेखिएको मोडल वर्ष बाहेक) भनि सहि यकिन गर्न मिडियाको सम्र्पक नम्बर ९८०२९२३५२३ मा सम्र्पक गरी परार्मश लिन अनुरोध गर्दछौं ।

ठगी प्रमाणित भएमा, हरेक वर्षको गाडीको खरिद मुल्यको १० प्रतिशत हृासकट्टी रकम ग्राहकवर्गले आफू ठगिएको प्रमाणित भएमा कानूनी रुपमा क्षतिपूर्ति पाउनेछन् र उक्त मुद्दामा यस मिडियाले हर सम्भव सहयोग पु्याउने छ ।

Source youthsansar.com

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु
भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार
पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • २.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ३.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८३ साल जेठ ७ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

  • ६.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

भर्खरै

  • १.
    जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २.
    आज मिति २०८३ साल जेठ १२ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    भरतपुरमा मध्यरातमा घर फोरेर महिलामाथि कुटपिट,२ तोलाको सुनको रिङ लुटेर फरार

  • ४.
    पोखराको खोलाघरमा बनेका संरचना हटाइँदै

  • ५.
    आज मिति २०८३ साल जेठ १० गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • ७.
    अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

  • ८.
    आजको मौसम : यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.