• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

काठमाडौं १ का चर्चित उम्मेदवार, एमाले र राप्रपा गठवन्धनको तयारी


प्रतिनिधि र प्रदेस सभा निर्वाचनको मिति घोषणासंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने भएको छ भने अधिकांश नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन ।
मुलुककै राजधानी काठमाडौंमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । सबैजसो निर्वाचन क्षेत्रमा राजनीतिद दल, नेताहरु र उम्मेदवारका दावेदारहरुले आन्तरिक छलफल र लबिङ तीव्र पारेका छन ।
सर्वाधिक चासो रहेको काठमाडौं क्षेत्र नम्बर १ मा चारपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ नेपाली कांग्रेससहित राप्रपा, स्वतन्त्र उम्मेदवार र सुशासन पार्टीबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका शोभित उप्रेती, स्वतन्त्र उम्मेदवार पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल सम्भावित उम्मेदवारका रुपमा देखिएका छन । चुनावमा यी चारजनाकै बिचमा प्रतिष्पर्धा हुने देखिएको छ ।
यो निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कमजोर देखिन्छ । एमाले र माओवादी केन्द्रले अन्य दलसंग गठवन्धन गरेर जाने मनस्थिति बनाएका छन । एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने बुझिएको छ । गठवन्धनको निर्णय अनुसार माओवादी केन्द्रले कांग्रेसलाई सघाउने देखिएपनि कांग्रेस भित्रको अन्तरकलहका कारण सिंहलाई घात हुने देखिन्छ ।
नेकपा एमालेले राप्रपालाई सघाउने स्थितिमा शोभित उप्रेती निर्वाचित हुने देखिन्छ । उप्रेतीलाई टिकट दिन अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा सकारात्मक छन । नेकपा माओवादी केन्द्रकातर्फबाट यसअघिका उम्मेदवार अनिल शर्मा पनि उप्रेतीप्रति सकारात्मक देखिन्छन ।
स्वतन्त्र उम्मेदवार पुकार बमको चर्चा भैरहेको भएपनि चुनावै जिति हाल्ने स्थिति देखिदैन । दलिय सिण्डिकेट तोडन उनलाई समस्या छ । प्रहरी सेवाबाट आएका रमेश खरेलको व्यक्तिगत चर्चा र लोकप्रियता भएपनि संगठन बलियो नहुँदा खासै प्रभाव देखिदैन ।

आइतबार, साउन २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.