• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

बाघले एकैदिन २१ बाख्रा मार्‍यो !


कैलालीमा हिंस्रक वन्यजन्तुले एकै दिन किसानका २१ बाख्रा मारेको छ।

पहाडी क्षेत्र मोहन्याल गाउँपालिका-७ कुइनेस्थित कालिका सामुदायिक वनको संरक्षण क्षेत्रमा पर्ने पानी खोला जङ्गलमा वन्यजन्तुले किसानका बाख्रा मारेको हो। चराउन लगिएकामध्ये २१ बाख्रालाई वन्यजन्तुले एकै दिन मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार त्यो वन्यजन्तुले डीआर एकीकृत कृषि फर्मका धर्मराज मिजारका छ खसी र चार बाख्रा मारेको छ। यसैगरी, नवीन बडुवालका चार बोका, चार बाख्रा, पहिला बिटालुका दुई र सावित्रा बडुवालको एक बाख्रा मारेको उहाँले जानकारी दिनुभयो।

साउन १६ गते जङ्गलमा चराउन लगिएका २१ बाख्रालाई वन्यजन्तुले मारेपछि इलाका प्रहरी कार्यालय सुगरखालबाट सोमबार प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयले ती बाख्रालाई चितुवाले मारेको बताएका छन्। कर्णाली कोरीडोर र बर्दिया राष्ट्रिय निकुञ्जभन्दा केही किलोमिटरमाथि पहाडमा रहेको कुइनेसम्म अहिलेसम्म बाघ पुगेको अभिलेख नरहेको जनाइएको छ।

त्यसरी बाख्रालाई मार्ने सम्भवतः चितुवा हुनसक्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनुभयो। ‘घरपालुवा जनावरलाई सामूहिक रुपमा चितुवाले मार्ने गरेको छ। यस्तो घटना विगतमा विभिन्न ठाउँमा देखिएको छ’, उहाँले भन्नुभयो, ‘बाघले त्यसरी एकै पटक धेरैलाई मार्दैन।’

घटनाको प्रकृति अनुसार चितुवाले नै मारेको हुनसक्ने सम्भावना रहे पनि यत्तिकै भन्न नसकिने श्रेष्ठको भनाइ छ। ‘त्यहाँ देखिएका पञ्जाको छापबाट बाघ हो कि चितुवा स्पष्ट बुझ्न सकिन्छ’, उहाँले भन्नुभयो।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का बाघ विशेष समुन्द्र सुब्बाले बाख्रालाई चितुवाले नै मारेको हुनसक्ने बताउनुभयो। ‘सम्भवतः एउटै चितुवाले बाख्रा मारेको हो’, उहाँले भन्नुभयो, ‘किनभने, कमन लेपर्ड प्रायः एक्लै नै जङ्गलमा घुम्छन्।’ बाघले बाख्राभन्दा पनि ठूला ठूला जनावरलाई झम्टेर खाने गरेको विशेषज्ञ सुब्बाको भनाइ छ। ‘बाघले एकै समयमा धेरै बाख्रालाई मारेको अहिलेसम्म सुनिएको छैन’, उहाँले भन्नुभयो।

स्थानीय संरक्षणकर्मी विजयराज श्रेष्ठको बुझाइमा एउटा चितुवाले धेरै घरपालुवा जनावरको ज्यान लिए पनि एउटैलाई मात्रै बोकेर लग्ने र खाने गरेका छन्। उहाँले कैलालीको तराईका जङ्गलमा बाघ, चितुवा र पहाडी क्षेत्रको वनमा चितुवा पाइने गरेको उल्लेख गर्नुभयो। ‘कैलालीमा बाघ आउँछन् तर, कुइनेसम्म बाघ पुगेको तथ्याङ्क छैन’, उहाँले भन्नुभयो।

गतवर्ष कैलालीको वसन्ता कोरिडोरस्थित मसुरिया क्षेत्रमा भने बाघ आएको थियो। सो बाघले एक महिलाको ज्यान लिएको थियो। उक्त बाघ चुरे क्षेत्रसम्म पुगेर घुमफिर गरेको थियो।

बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.