• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आफ्नै बुबाद्वारा ह’त्या भएकी अभागी छोरी आशिका


आइतवार साँझ छिमेकीकहाँ खाना खाएर आएको थियो दिनेश र सुनिता पाण्डेको परिवार। खाना खाएर आएपछि पाण्डे परिवार तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित एक तले घरभित्रै सखाप भएको छ।

लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित दुई छोराछोरीको पनि ज्यान लिएको प्रहरीको सुरुवाती अनुसन्धानले देखाएको छ।

महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानबाट सुरुमा दिनेशले ओछयानमै छोराछोरी र भुइँमा पत्नीको ह’त्या गरेका थिए।

त्यसपछि आफू अर्को कोठामा गएर पेट र छातीमा छुरा हानेको भेटिएको छ। झ्यालको रेलिङमा बिजुलीको तारमा झुन्डिएका उनले घटनाको प्रकृति हेर्दा आफैंलाई छुरा हानेको पाइएको हो।आइतवार राति कुन समयमा घटना भयो भन्ने खुलेको छैन।

छिमेकीले समेत कसैले पनि चिच्याएको नसुनेपछि बिहान साढे ८ बजेतिर मात्रै घटनाबारे थाहा भएको हो। नजिकैको चोकमा इलेक्ट्रोनिक र कपडाको पसल समेत चलाउँदै आएका पाण्डे परिवार नै सखाप भएको कुरा १३ वर्षीया छोरी आशिकालाई स्कुल लैजान सेनाको बस आएपछि मात्रै खुलेको थियो। दिनेशले ८ वर्षीय छोराको पनि ज्यान लिएका छन्।

आर्मी स्कुलमा पढ्ने आशिकालाई लिन सेनाको स्कुल बस उनीहरुको घरबाट करिब ५० मिटर पश्चिमतर्फ बसस्टपमा पुगेको थियो।सधैँजसो आशिका आइपुग्ने प्रतिक्षामा केही बेर उक्त बस कुरेर बसेको थियो। तर आशिका नआएपछि सेनाको स्कुल बसका कर्मचारीले त्यहाँ सोधखोज गरेका थिए।

बस पुगेर कुरिरहे पनि आशिका नआएपछि स्कुल बसका कर्मचारीले उनी किन आइनन् भनेर त्यहाँ सोधखोज गरे।स्कुल बसका कर्मचारीले चासो राखेपछि स्थानीय छिमेकीहरू पाण्डे परिवारको एक तले घरमा पुगेका थिए। तर छिमेकीले गएर बोलाउँदा पनि आशिका स्कुल जान निस्किनन्। पाण्डे परिवारको मूलढोका नै बन्द थियो।

‘स्कुल बस कुरिरह्यो तर आशिका घरबाट निस्किनन्। उनको नाम लिइसकेकपछि किन आइनन् भनेर छिमेकीले खोजी थालेछन्’, एक प्रहरी अधिकारीले भने, ‘सोध्न जाँदा ढोका बन्द रहेछ।

नजिकै पाण्डे परिवारका दाइको घर पनि रहेछ। दाइसहित छिमेकी जम्मा भए घरमा बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए।’प्रहरी आएर एकतले घरको मूलढोका फुटाएर हेर्दा चारैजना रगताम्य अवस्थामा मृत भेटिएका हुन्।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.