• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

म्याग्दी पहिरोका घाइतेलाई ३७ घन्टापछि अस्पताल पुर्‍याइयो


म्याग्दी — मंगलबार बिहान मालिका- २ रुमको घाङलेपानीको पहिरोमा परी घाइते भएकी ६७ वर्षीया गोरी विक र उनका ६२ वर्षीय श्रीमान गोठे विकलाई ३७ घन्टापछि अस्पताल पुर्‍याइएको छ ।

बुधबार मध्याह्न मौसम सफा भएपछि स्थानीयले ५ घन्टा लामो घुमाउरो बाटो घाइतेलाई स्ट्रेचरमा बोकेर मालिका गाउँपालिका मुकाम दरवाङको घुमाउने पहिरोसम्म ल्याएका थिए । प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाका अनुसार दरवाङको घुमाउने पहिरोबाट सदरमुकामबाट पठाएको एम्बुलेन्सले उद्धार गरी घाइतेलाई साँझ ५ बजे बेनी अस्पताल ल्याइ पुर्‍याइएको हो ।

‘खराब मौसमका कारण मंगलबार हेलिकप्टरबाट घाइतेको उद्धार गर्न नसकिएको र बुधबार स्ट्रेचरमा राखेर ल्याउन थालेको खबर पाएपछि गाडी पुग्ने स्थानसम्म एम्बुलेन्स पठाएका हौं,’ प्रजिअ रानाले भने, ‘वृद्धाको छातीमा गहिरो चोट भएकोले थप उपचारका लागि पोखरा रेफर गर्नु भएको छ ।’

बेनी अस्पतालले घाइते वृद्धा गोरीको छातीमा गहिरो चोट भएकाले करङ भाँचिएको र रगत जमेको देखिएकोले थप उपचारका लागि पोखरा रेफर गरेको छ । अर्का घाइते गोठे विकको भने एक्सरे गरी स्वास्थ्य परीक्षण भइरहेको छ ।

अस्पतालले घाइतेलाई पोखरा लैजान भने पनि आफन्तले पोखरामा लैजान उपचार खर्च नभएको र राति पोखरा अस्पतालमा अलपत्र परिने भयले रातभर आर्थिक व्यवस्थापन गरी बिहीबार बिहान मात्र लैजाने बताएका छन् ।

घरको सबै पहिरोले लग्यो । बाँचेका बाजेबजैलाई जसोतसो गाउँलेको सहयोगमा अस्पताल ल्यायौं । पोखरा पुग्नु पर्ला भन्ने भएन । पैसाको कुनै जोहो नभएकाले राति अस्पतालमा अलपत्र पर्नुभन्दा रातभर आफन्तसँग हारगुहार गरी उपचार खर्च जोडेर भोलि बिहान जान्छौं,’ घाइतेका नाति सन्तोष बराइलीले भने, ‘सहरमा पैसा नभइ कसले उपचार गरिदिएला र ?’

मंगलबार बिहान ४ बजे मालिका गाउँपालिका २ रुमको घाङ्लेपानीमा पहिरोमा पुरिएर एकै परिवारका ३७ वर्षीय घामबहादुर, उनकी ३२ वर्षीया श्रीमति राममाया र ८ वर्षीया छोरी रोजीको मृत्यु भएको थियो ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.