• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

१२ बर्षपछि विदेशबाट आएर परिवार नै मारेका पाण्डेको भाउजुसँग र श्रीमतीको परपुरुषसँग सम्बन्ध !


काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएको खबरले सबैलाई शोकमा डुबाएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भई भई ताकेश्वर नगरपालिका–२ पदमसालमा बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेको सिंगो परिवार सखाप भएको हो ।

सोमबार पाण्डेसँगै उनकी ३९ वर्षीय श्रीमती सुनीता काप्री पाण्डे, ८ वर्षीय छोरा आशिक पाण्डे र १३ वर्षीया आशिका पाण्डे मृत भेटिएका थिए ।

दिनेशको शव एउटा कोठामा थियो भने अर्को कोठामा श्रीमती र छोराछोरीको शव फेला पारियो । अहिलेसम्म दिनेशले श्रीमतीसँगै छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको बताइएको छ ।

चक्कु प्रयोग गरेर सबैको हत्या गरेर उनले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुसनधानबाट जानकारी गरायो । अहिले आखिर किन उक्त घटना घट्यो भन्ने विषयमा सबैले अनेक अड्कल गरिरहेका छन् ।

दिनेश १२ वर्ष वैदेशिक रोजगारीको सिलशिलामा साउदी अरब बसेर फर्के, उनी पछिल्लो समय मोबाइल पसल चलाएर बसिरहेका थिए ।

श्रीमती पाण्डे नजिकै पसल चलाएर बसेकी थिइन् । जानकारी अनुसार केहि समयदेखि नै दिनेश र सुनीताको झगडा हुन्थ्यो । उनीहरु २ पटकसम्म बालाजु प्रहरी वृतले मिलापत्र गराएर छोडेको थियो ।

प्रहरीले मिलापत्र गराएर छोडे पनि पुनः झैँझगडा हुन थाल्यो । त्यसपछि समाजका दिग्गज व्यक्तितहरु भेला भएर सुनीताका दाजुभाइले, ‘तिमीहरुको जहिले झगडा पर्छ ।

यसले गर्दा समाजलाई असर गर्छ । त्यसकारण छुट्टिएर बस’ भनेका थिए । त्यसबेला सुनीताले ‘अहिले छुट्टिएर बसे भने छोराछोरीको भविष्य बिग्रन्छ । म छोराछोरी कै लागि छुट्टिन चाहन्न’ भनेकी थिइन् ।

उनीहरुको झगडाको कारण बिहेपछिको अवैध सम्बन्धलाई मानिएको छ । स्थानीयका अनुसार दिनेशको माइली भाउजुसँग नाजायज सम्बन्ध थियो भन्ने हल्ला चल्ने गरेको थियो । पाण्डे परिवारको घर एउटै भए पनि श्रीमान र छोराछोरी अलग बस्दै आएका थिए ।

घटनास्थलमा फेला परेको सुसाइड नोटमा पाण्डेले श्रीमती सुनीतामाथि गम्भीर आरोप लगाएका छन् ।

प्रहरीले फेला पारेको १० पेजको नोटमा दिनेशले श्रीमतीले आफूमाथि धेरै नै ज्यादति गरेको आरोप लगाए । श्रीमतीको ज्यादति सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य भएको कुरा उल्लेख भएको प्रहरी श्रोतले जानकारी गराएको छ । साउदी हुँदा कमाएको सबै पैसा श्रीमतीलाई पठाएको कुरा पनि उनले जानकारी गराएका छन् । तर श्रीमतीले उक्त पैसा माइतीलाई दिने गरेकी थिइन् ।

साउदीबाट फर्केर घर आउँदा आफूमाथि नराम्रो व्यवहार भएको पनि उनले पत्रमा उल्लेख गरेका छन् । सामान्य कुरामा पनि विवाद हुने गर्थ्यो । आफूलाई कुटपिटसम्म गर्ने गरेको उनको आरोप छ । आफूले प्रतिकार गर्न खोज्दा घरेलु हिंसा र ज्यान मार्ने उद्योग गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

१२ वर्ष विदेश बसेर फर्कदा आफूलाई बेवास्ता गरेकी सुनीताले परपुरुषसँग घण्टौं फोनमा कुरा गर्ने गरेको दिनेशको आरोप छ । सुनीता ट्वाइलेट जाँदा पनि फोन सँगै लिएर जान्थिन् । ट्वाइलेटमै बसेर लामो समयसम्म अरुसँग कुरा गर्ने गरेको उनले बताएका छन् । छोराछोरीको माया लागेर आफूसँगै लैजान’ हत्या गरेको कुरा जनाइएको छ ।

सुनीताको माइती पक्षले उनलाई बेलायत पठाउन लागेको थियो । सुनीता बेलायत जाने तयारीमा भएको बताइन्छ । मृत्युको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरी बताउँछ । अहिले पनि यस घटनामाथि प्रहरीले गहिरो अनुसन्धान जारी राखेको छ । जनबोली बाट साभार

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.