• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

अकल्पनीय दुर्घटना – बिहे गरेको बाह्र दिनमै अस्थाए झापाका राजेश


झापा साउन १५

शरणामती।कनकाई नगरपालिका-३ कनकाई टोलमा एम्बुुलेन्सको ठक्करबाट स्कुटरमा सवार झापा गाउँपालिका- ६ शरणामती निवासी २२ बर्षिय राजेश कार्कीको मृत्युुभएको छ ।

गत साउन ४ गते बुुधवारका दिन कनकाई -३ कनकाई टोलमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १—०१—०१५ प —२१४८ नम्बरको स्कुटीलाई पश्चिमबाट पुुर्वतर्फ जादै गरेको मे १ च १६५४ नम्बरको एम्बुुलेन्सले ठक्कर दिएको थियो ।

एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सवार कार्की दम्पत्ती सामान्य घाइते बनेका थिए ।घाईते मध्ये श्रीमतीचाहि भोलीपल्टै डिस्चार्ज भएको तर उपचारका क्रममा रहेका राजेश कार्कीको दुर्घटना भएको १२ दिनपछि उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा आज विहान ६ बजे निधन भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

हाल एम्बुुलेन्स चालक र एम्बुुलेन्सलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ भने स्कुटरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गमा राखिएको छ ।

मृतक राजेश कार्की बिबाह बन्धनमा बाधिएको एक महिना समेत भएको थिएन।नवदुलही संग स्कुटरमा सुरुङ्गाबाट घर फर्केका राजेश दम्पतीलाई एम्बुलेन्सले ठक्कर दियो।ठक्करबाट पछाडी बसेकी श्रीमती सँगै राजेश समेत लडे।

उनकी श्रीमतीको बाहिर देखी हेर्दा सामान्य देखिने टाउको र हातमा चोट लाग्यो भने राजेशको हात र कम्मरमा चोट लागेको प्रत्यक्षदर्सी बताउछन।घटना पछि स्थानीयले त्यही एम्बुलेन्समा हालेर राजेश दम्पतीलाई उपचारका लागी पठाएका थिए।बिर्तासिटी अस्पताल बिर्तामोडमा दम्पतीलाई उपचारका लागी भर्ना गरियो।राजेशकी श्रीमती भोली पल्टै डिस्चार्ज भइन।तर राजेश भने उपचारकै क्रममा रहे।

उपचारका क्रममा रहेका राजेशको दिनप्रतिदिन खुट्टा सुनिदै गइरहेको तर राजेश बोलिरहेका थिए।सुक्रबार उनलाई भेटेर आउने आफन्तले सुनाए म अब दुइ दिन पछि ठिक हुन्छु उनले भनेका थिए।हिजो शनिवार उनलाई साँझा अन्दाजी ६.३० बजे बिर्तासिटीले नोबेल रेफर गरेको आफन्त बताउछन।हिजो शनिबार बेलुका नोबेलमा भर्ना भएका राजेशको उपचारकै क्रममा मृत्यु भयो।

यस अकल्पनीय घट्नाले अहिले शरणामती सोकमा डुबेको छ।राजेशको अल्पायुमै भएको निधनले सबका आँखा रसाएका छन् ।

बुधबार, साउन १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.