गैंडाकोट । गैंडाकोटमा ३ वर्षकी बालिका बेपत्ता भएकी छन् । अविरल वर्षाका कारण गैंडाकोट १ लाफा चोकमा नालामा परेर बालिका बेपत्ता भएकी हुन् । बेपत्ता हुनेमा सहारा श्रेष्ठ रहेकी छिन् ।
भेलसहितको नालामा परेको हुन सक्ने भन्दै स्थानीयले खोजी जारी राखेका छन् विहान पौने ११ बजेबाट बालिका बेपत्ता भएकी छन् । घर अगाडिको पानी बग्ने नाला नजिक बालिकाको चप्पल भेटिएपछि नालाले बगाएको हुन सक्ने आशंकामा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
गैँडाकोटमा नालीमा परेर तीन वर्षीया बालिका बेपत्ता, खोजीकार्य जारी
गैँडाकोटमा नालीमा परेर तीन वर्षीया बालिका बेपत्ता, खोजीकार्य जारी

तपाईको प्रतिक्रिया