• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

यूकेमा सिजनल भिसाका लागि कति खर्च हुन्छ ?

यूकेमा सिजनल भिसाका लागि आवेदन दस्तुर बापत २५९ पाउण्ड तिर्नुपर्छ । जुन लगभग ४० हजार नेपाली रूपैयाँ हो । यो बाहेक भिसा आइसकेपछि हवाई जहाजको टिकट काट्नु पर्छ । नेपालदखि यूकेसम्मको हवाई भाडादर एक लाख २० हजारदेखि एक लाख ७० हजार रुपैयाँसम्म पर्न सक्छ । यो पाउण्डको विनिमय दर तलमाथि हुँदा सामान्य रकम फरक पर्न सक्छ ।

श्रम स्वीकृति लिनुअघि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजार रुपैयाँमा सिजनल कामदारको रूपमा यूके जान सकिन्छ । तर, सिजनल वर्करको आवेदन प्रक्रिया थाहा नहुँदा कतिपय नेपाली युवा युवती दोब्बर वा सोभन्दा बढी रकम तिरेर यूके गइरहेका छन् ।

वैदेशिक रोजगार विभागले भने अहिलेसम्म कोही पनि ठगीएको भनेर आफूहरूकहाँ नआएको र आएको खण्डमा कानुन बमोजिम कारवाही हुने जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले यसरी महँगो शुल्क तिरेर जाने गरे पनि यसबारे कसैले उजुरी नगरेकाले कारवाही नभएको बताए ।

बेलायतको ब्यूरो अफ इन्भेष्टिगेटिभ जर्नालिज्म र द गार्डियन पत्रिकाद्वारा संयुक्त रुपमा गरिएको खोजले सिजनल वर्करका रुपमा युके पुगेका थुप्रै नेपाली ठगीको सिकार भएको खुलासा गरेको छ । केही समय अगाडि सार्वजनिक उक्त खोज अनुसार हेरफेर्डसायरस्थित कोब्रे फार्ममा काम गर्ने १५० नेपाली कामदार बढी शुल्क तिरेर आएको पाइएको थियो ।

यूकेका लागि माग बढी
सिजनल भिसाबाट झन्डै एक हजार नेपाली यूके पुगिसकेका छन् भने कतिपय जाने तयारीमा छन् । अहिलेसम्म कति जना नेपाली सिजनल भिसामार्फत यूके पुगे भन्ने आधिकारिक तथ्यांक भने नेपाल सरकारसँग छैन ।

अहिले यूकेका लागि विभिन्न चार वटा कम्पनीले विश्वभरबाट सिजनल कामदार भित्र्याइरहेका छन् । जुनसुकै देशबाट पनि अनलाइन मार्फत आवेदन गर्न सकिने कम्पनीहरुले जनाएका छन् । रातोपाटी

शनिबार, साउन १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.