• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

२ देखि ३ लाख रुपैयाँ लिएर आईईएलटीएस परीक्षा पास , आईडीपी एजुकेशनकै मिलेमतो !

काठमाडौं : आईईएलटीएस परीक्षा पास गराउने नाममा आईडीपी एजुकेसनको गिरोहको ठुलो आर्थिक चलखेल गरेको घटना बाहिर आएको छ । यो गिरोहको चलखेल बिभिन्न देशहरुमा पनि फैलिएको भारतीय संचारमाध्यमले खुलासा गरेको छ।

शुरुको घटना पन्जाबमा घटेको हो। यो र्‍याकेटमा आईडीपी एजुकेशनको नाम आएको छ । विदेश पठाउने नाममा आईडीपी शिक्षासँग आवद्ध एजेन्टले २ देखि ३ लाख रुपैयाँ लिएर आईईएलटीएस पास गराउने गरेको खुलेको छ । प्रहरीले यो ठगीको पर्दाफास गरेको छ ।

जानकारी अनुसार लुधियानामा प्रहरीले आईईएलटीएस र्‍याकेटको पर्दाफाश गरेको छ । प्रहरीका अनुसार एक आईईएलटीएस सेन्टरका मालिकले यो र्‍याकेट सञ्चालन गर्दै आएका थिए ।

परीक्षामा इलेक्ट्रोनिक उपकरणको प्रयोग
केन्द्रका सञ्चालकले परीक्षा हलमा परीक्षार्थीलाई पैसा लिएर इलेक्ट्रोनिक उपकरण उपलब्ध गराउने र आईईएलटीएसको परीक्षा पास गराउने गरेको बताइएको छ । प्रहरीले अभियुक्तको साथबाट १२ वटा इलेक्ट्रोनिक उपकरण बरामद गरेको छ । प्रहरीका अनुसार यो पूरै खेलमा आईडीपी एजुकेसनका एजेन्ट संलग्न छन् ।

प्रहरीका अनुसार भर्खरको परीक्षामा पनि आईडीपी एजुकेसनका एजेन्टले परीक्षार्थीलाई सहयोग गरेका थिए । पक्राउ गरिएका अभियुक्तहरू मोगाको गाउँ रोड निवासी दिलबाग सिंह, मोगा गाउँ संगतपुरा निवासी हरसंगत सिंह र जसप्रीत सिंह रहेका छन्। श्री मुक्तसर साहिब निवासी गुरभेज सिंह अझै पक्राउ परेका छैनन्। गुरभेज सिंहले श्री मुक्तसर साहिबमा मास्टर्स आईईएलटीएस र इमिग्रेसन सेन्टर चलाउँछन्।

साहनेवाल प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरी ५ थान इलेक्ट्रोनिक सिम, ७ थान ब्लुटुथ डिभाइस, ५ थान मोबाइल र एक थान मारुती सुजुकी स्विफ्ट कार बरामद गरेको छ ।

प्रहरीका अनुसार गुरभेज सिंह र उनका सहयोगीले केन्द्रबाहिर बसेर परीक्षा हल गर्थे । आरोपीले लुधियाना, खन्ना, अमृतसर, गुरदासपुर, कपुरथला र मोगामा परीक्षा उत्तीर्ण गर्न उम्मेदवारहरूलाई सहयोग गरेको स्वीकार गरेका छन्। गुरभेज सिंह र उनका सहयोगीले विभिन्न विभागमा सरकारी जागिरका लागि सरकारले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक परीक्षा र अन्य परीक्षाहरूमा पनि उम्मेदवारहरूलाई प्रश्नपत्र समाधान गर्न मद्दत गरेका छन्।

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.