• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, मङि्सर २१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

आज मिति २०८२ साल असोज ८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • २. गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न

बालेनले दिमाग घुमाएपछि बानेश्वरका व्यापारीको भागाभाग !

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले थोरै दिमाख घुमाएपछि नयाँ बानेश्वर क्षेत्रका फुटपाथ व्यापारीहरुको भागामाग भएको छ । बालेनले स्थानीयबासी र सटर ब्यापारीलाई उचालेर फुटपाथ व्यापारी विरुद्ध प्रयोग गरेपछि उनीहरुको भागाभाग भएको हो ।

यसरी स्थानीय जागेपछि उनीहरु तीन दिनदेखि देखिएका छैनन् । बालेनले स्थानीय र सटर व्यापारीलाई उचालेर दैनिक घम्साघम्सी गर्न लगाएपछि साँझमा मात्रै देखापर्ने फुटपाथ व्यापारी देखिन छाडेका हुन् ।

४ साउनमा नयाँ बानेश्वर नजिकै फुटपाथ व्यापारी र स्थानीयबासीबीच विवाद सुरु भएको थियो । एक स्थानीयले बिरामी बोकेको गाडी निकाल्न लाग्दा बाटो नपाएपछि चर्काचर्की भएपछि बानेश्वरमा फुटपाथ हटाउन स्थानीयबासी तात्तिएका थिए ।

त्यसपछि दैनिकजसो बानेश्वर क्षेत्रमा स्थानीयबासी र व्यापारीबीच तनावको अवस्था सिर्जना भइरह्यो । नगर प्रहरीले पनि यस्तो विवाद मिलाउन चासो नदिएपछि जनपथ प्रहरी परिचालित भयो ।

दैनिकजसो झै–झगडा हुन थालेपछि प्रहरीले लाठी चार्ज गर्ने अवस्था दोहोरिरह्यो । कुनै हालतमा बस्न नदिने स्थानीयको अडानमा नगर प्रहरीले पनि साथ दियो । यही बीचमा स्थानीयबासी र सटरका व्यवसायीहरु नगर प्रहरी बलले दिएको ‘स्वयंसेवक’ लेखिएको ज्याकेट लगाएर फुटपाथ व्यापारीलाई रोक्न खटिए । यसमा ‘बानेश्वर व्यापार संघ’का पदाधिकारी नै अग्र मोर्चामा देखिए ।

दैनिक भएको तनावले अवस्था झन् असहज हुने देखेपछि फुटपाथमा व्यापारीहरु आउन छाडेका छन् । यसले गर्दा बानेश्वर ‘फुटपाथ व्यापार मुक्त क्षेत्र’ बनेको छ ।

बानेश्वरमा अहिले साइकल र ठेलागाडामा सामान बेच्नेहरु पनि छैनन् । नगर प्रहरी र स्थानीयबासीले साँझको समयमा निरन्तर गस्ती गरिरहेका छन् । उनीहरुको गस्तीबीच कोही पनि व्यापारी फुटपाथमा आएर बस्ने अवस्था पनि छैन ।

कतिपय फुटपाथ व्यवसायी मेगा बैंकको पछाडिपट्टीको क्षेत्रमा खुलेको बानेश्वर प्लाजामा सरेका छन् । तर, धेरैजसो व्यवसायी बानेश्वरबाट अन्यत्रको फुटपाथमा गएका छन् ।

मोटिभेट न्यूज

बुधबार, साउन ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट–१० मा WAY ग्रुप नवलपुरद्वारा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान
चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह
मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

लोकप्रिय

  • १.
    विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता — क्रमशः २२औँ र २९औँ स्थान

  • २.

  • ३.
    चितवनको फिस्लिङमा पहिरो खस्यो, पहिरो हटाउन ३ घण्टा लाग्ने

  • ४.
    नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ, उच्च सतर्कता अपनाउन आग्रह

  • ५.
    मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै

  • ६.
    नवलपरासीमा निरन्तर वर्षाः नारायणगढ-बुटवल सडक सञ्चालनमै

  • ७.
    अवरुद्ध मुग्लिन-नारायणगढ सडक खुलाउन समय लाग्नेः यी हुन् वैकल्पिक सडकहरु

  • ८.
    नेपाल टेलिभिजनको लाइभका लागि तुइन खोला पहिरोस्थलमा जाँदैथिए पत्रकार ढकाल र पौडेल,दुर्घटनामा परेर घाइते

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.