• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

४८ दिनपछि भेटिएकी २० वर्षीया निशाको ह’त्या किन भयो ?

काठमाडौं । जेठ २३ गते सर्लाहीका रमजेश कुमार रायले ससुरालाई फोन गरेर भने– तपाईंकी छोरी हिजोबाट घरमा छैन, कहाँ निस्किएकी हो थाहा छैन । अघिल्लो दिन आफैंले घरमा भेटेर, गफ गरेर आएकी छोरी २४ घण्टा बित्न नपाउँदै हराएको खबर आएपछि कैलाश रायलाई शंका लाग्यो । र, जेठ २३ गते प्रहरीमा खबर गरे । कैलाश घरमा झगडा परेपछि छोरीलाई भेट्न गएका थिए ।

हुलियासहितको निवेदन परेपछि सर्लाही प्रहरीले खोजी सुरु गर्‍यो । २० वर्षीया निशा यादवले अघिल्लो दिनमात्रै बुवालाई भेटेकी थिइन् । सामान्य अवस्थामा नै रहेकाले प्रहरीले हराएको भन्नेमा शंका गर्‍यो । र, विभिन्न कोणबाट अनुसन्धान सुरु गर्‍यो । श्रीमान् र परिवारका आफन्तसँग सोधपुछ गर्‍यो । छिमेकी र नातेदारसँग सोधखोज गर्‍यो । तर, निशा कहाँ गइन्, पत्तो लागेन ।

त्यसपछि प्रहरीले सुरु गर्‍यो प्रविधियुक्त अनुसन्धान । त्यसमा के–के थियो त्यो त प्रहरीले स्पष्ट खुलाएको छैन । तर, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा डीएसपी विजय यादव भन्छन्, “हामीले उपलब्ध स्रोत, साधन र अनुभव उपयोग गर्‍यौं । तथ्य फेला पार्नतर्फ लाग्यौं ।”

अनुसन्धानकै क्रममा ४८ दिनपछि प्रहरीले निशाको ह’त्या भएको थाहा पायो । “हामीले ४८ दिनपछि निशाको शव खेतमा गाडेको अवस्थामा फेला पार्‍यौं,” प्रवक्ता यादवले भने, “अरूको खेतबारीमा गाड्दा छिमेकीले थाहा पाउँछन् भनेर उनीहरूले आफ्नै खेतमा शव गाडेको पाइयो ।” ह’त्याराले शव खेतमा गाडेर त्यसमाथि धान रोपेको यादव बताउँछन् ।

घटनामा संलग्न श्रीमान बालदत्त भन्ने रमजेश कुमार रायसहित ३ जना पक्राउ परेका छन् । मृतकका ससुरा राम प्रताप रायले पनि बुहारी निशा हराएकोले खोज तलास गरी पाउँ भन्दै जेठ २४ गते प्रहरीमा निवेदन दिएका थिए ।

“खोजतलास, घर परिवार तथा शंका लागेका व्यक्तिहरूसँगको सोधपुछ तथा प्रविधियुक्त विश्लेषण गर्ने क्रममा निशाको परिवारको सदस्यहरू उपर शंका लागि श्रीमान रमजेश कुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवसँग घटनाको सम्बन्धमा वास्तविक बुझ्ने क्रममा उनीहरूले निशा यादवलाई ह’त्या गरी घरदेखि करिव चार किलोमिटर टाढा रहेको आफ्नै खेतमा खाल्डो खनी शव पुरेको पत्ता लाग्यो ।”

६ फिट गहिरो खाल्डोबाट प्रहरीले जलेको अवस्थामा जुटको बोरा, पराल, रातो रङको साडी तथा गलेको अवस्थामा शव फेला परेको यादवले बताए ।

ह’त्या के कारणले भएको थियो हालसम्म पत्ता नलागेको तर अनुसन्धान भइरहेको डीएसपी यादवको भनाइ छ । “ह’त्या किन र के कारणले भयो भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर, मृतकका श्रीमानले निशाले उसको देवरको मोबाइलबाट आफ्नी आमा र दिदीलाई फोन गरेको र त्यही कारण ह’त्या गरेको बताएका छन्,” डीएसपी यादव भन्छन्, “तर, त्यही मात्रै कारण हो भन्ने लाग्दैन । हामी वास्तविक कारण खोजिरहेका छौँ ।”

महोत्तरी सोहनुवा १ की निशाको गतवर्ष फागुनमा विवाह भएको थियो ।

आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.