• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

आमाको काजकिरियामा दुई छोरी !

छोरीहरुले अकल्पनिय काम गरेको देखेर बुवा भावुक छन् । सानै उमेरमा आमा गुमाए । १३ दिनको सबै काम दुई साना छोरीहरुले गरे । मेरा छोरीहरु संसारकै उत्कृष्ट छोरी हुन्, मैले यस्तो दुख कहिल्यै गरेको छैन तर छोरीहरु सानै उमेरमा परिपक्क बने ।

उनीहरुले आमाको निधन पछि गरेको सद्भाव र काज किरियाको कर्म देखेर म निकै भावुक छु । यि साना छोरीका बुवा आमाले अन्तरजातिय विवाह गरेका थिए । आमा मगर हुन् भने बुवा सुनार हुन् ।

अन्तरजातिय विवाह गरेकै कारण उनी अपहेलनामा परेका छन् । श्रीमतीको नि”धन हुँदा पनि उनका माइती एक पटक फर्केर पनि हेर्न आएनन् । साना छोरीहरु किरिया बस्दा मावलीको मन पग्लीएन ।

ससुरालीले स्वीकार नगरेका कारण पनि समाजले पनि धेरै कुरा गर्छ, हेर्न पनि आउनुभएन । दिलसरा रानामगरले लिलबहादुर सुनारसंग विवाह गरेकी थिइन् । १७ वर्ष अघि उनीहरुले विवाह गरेका थिए ।

लिलबहादुर भन्छन्, म आफै गरिब दुखी भएपनि श्रीमतीलाई कहिल्यै कमी हुन दिइन । उनले भने आफ्नै जातको संग भएपनि छोरीलाई लैजाने त ज्वाईले नै हो ।

लिलबहादुरले दुई परिवार मिलाउन निकै कोशिष गरेको बताउँछन् । नवलपरासीमा नवलपुर १३ का दुई छोरीले आमाको निधन पछि किरिया गरेको घटना समाचार बने । तर उनीहरुको भित्रि कथा भने बाहिर आएन ।

समाज परिवर्तन भयो भन्ने कुरा भनाईमा मात्र सिमित रहेछ भन्ने यो घ”टनाले देखाएको छ । साना छोरीहरुले छोराको चाहना राख्ने अभिभावकलाई राम्रो उदाहरण देखाए । सन्तान जे भएपनि एउटै हो भन्ने उदाहरण उनीहरुले देखाएका थिए ।

शनिबार, साउन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.