साउन ७,२०७९
चितवन – पहिरो खसेपछि नारायणगढ मुग्लिङ सडक खण्ड अबरुद्ध भएको छ।
चितवन प्रहरीका अनुसार सनिवार बिहान करिब ८ बजेको समयमा ईच्छाकामना गाउँपालिका ५ स्थिति खहरेखोला भन्ने स्थानमा माथीबाट ढुङगा र माटो सहितको पहिरो आई दुवै तर्फ बाटो अबरोध भएको हो।
उक्त स्थानमा डोजर लगि पहिरो पन्छाउने कार्य भई रहेको जनाइएको छ।



