• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

गाई पाल्नेलाई मासिक एक हजार

परासी : नवलपरासीको रामग्राम नगरपालिका-३ मा गाईपालन गर्ने किसानले मासिक एक हजार रूपैयाँ पाउने भएका छन्।

वडा कार्यालयका अनुसार गाईको स्याहारसुसार गर्नका लागि मासिक एक हजार रूपैयाँ दिने निर्णय गरिएको छ। हिन्दुहरूको आस्थाका रूपमा रहेको गाई धेरैले पाल्न छाडेकाले त्यसलाई प्रोत्साहन गर्न रकम उपलब्ध गराउन लागिएको वडाअध्यक्ष उज्जवल न्यौपानेले बताए। उनी राप्रपाबाट नवनिर्वाचित वडाध्यक्ष हुन्।

वडाले २० जनालाई रासन कार्डको व्यवस्था गर्न लागेको पनि उनले बताए। रासन कार्ड पाउनेमा पूर्ण अशक्त भएका ६ जना अपाङ्ग र १४ जना अति विपन्नका जेष्ठ नागरिक रहेका छन्।

उनीहरूलाई मासिक रूपमा १ हजार बराबरको दाल, चामललगायतका खाद्य सामग्री उपलब्ध गराइने छ। कार्डको आधारमा उनीहरूले तोकिएको पसलमा गएर मासिक रूपमा खाद्य सामग्री लिन सक्ने अध्यक्ष न्यौपानेले जानकारी दिए।

त्यसैगरी वडामा रहेका अति विपन्न परिवारलाई ग्यास चुल्हो उपलब्ध गराइनेछ। उपलब्ध गराइएको चुल्होमा वर्षको एक पटक वडाले निःशुल्क ग्यास भरिदिने न्यौपानेले बताए।

त्यस्तै ५ जनाको समूह बनाएर आउने महिलाहरूलाई बाख्रा पालनका लागि ५० हजारका दरले आर्थिक सहयोग गरिने छ। वडालाई सफा र स्वच्छ बनाउने अभियानअन्तर्गत २ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको छ।

सदरमुकामको व्यस्त बजार क्षेत्रमा पर्ने उक्त वडा भएकाले पनि बाहिरबाट आउने सर्वसाधारणको सुविधाका लागि शौचालय निर्माण गर्न लागिएको न्यौपानेको भनाइ छ।

मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.