• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ९. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • १०. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

मुटु चर्किने घटना : यति सानो निहुँमा २ बर्षीया बालिकाका आँखा झिकेर, हात-खुट्टा छिनाएर हत्या, घण्टौ छटपटाहट

काठमाडौं । हाम्रो समाजमा विस्तारै मानवता हराउँदै जान थालेको छ । सबैभन्दा विद्धान भनिएको मानवमा अहिले जात, धर्म जस्ता स्वार्थ लिन सकिने कुराहरुको लोभले गर्दा पापी बनाएको छ । यो वास्तवमा सोच्नुपर्ने बेला आएको छ ।

यस्तै मानवता हराएको एउटा घटना छिमेकी मुलुक भारतमा भएको छ । उत्तरप्रदेशको अलीगढमा १० हजार ऋणको विवादमा २ वर्षको बालिकाको निर्मम हत्या गरिएको छ । बालिकाको हत्याले अहिले सिंगो विश्व आक्रोशमा आएको छ ।

घटना अलीगढ जिल्लाको टप्पल गाउँको हो । आमाबाबुसाग पैसा सम्बन्धी विवाद हुँदा छोरीलाई अपहरण गरेर घाँटी थिचेर मारिएको हुन सक्ने प्रहरीले बताएको छ ।

उनको हत्या यत्तिसम्म दर्दनाक थियो कि हातखुट्टा र आँखासम्म निकालिएको थियो । पुलिसले दुई हत्यारालाई पक्राउ गरेको छ । शुक्रवार मात्रै घटनाको जांच को लागि एसआईटी पनि बनाइएको छ ।

घटनालाई कांग्रेस अध्यक्ष राहुल गांधी, महासचिव प्रियंका गांधी, क्रिकेटर वीरेंद्र सहवाग, अभिनेता आयुषमान खुराना, अभिनेत्री सन्नी लियोनी लगायतले खेद प्रकट गरेका छन् ।

पोस्टमार्टम रिपोर्ट आउनु भन्दा पहिले बालिकालाई बलात्कार गरेर हत्या गरेको अनुमान गरिएको थियो । प्रहरीले दिएको जानकारी अनुसार बालिकाका हजुरबाले ति दुई जनासँग ५० हजार ऋण दिएका थिए । यसमा उनीहरुले १० हजार पैसा फिर्ता दिएका थिएनन् ।

उनीहरु बिच गएको मे २८ तारिखमा बिच विवाद भएको थियो । पैसा असुल गर्न आएका व्यक्तिहरुलाई त्यो बेला नै बदला लिने धम्की दिएको थिए । धम्की दिएको २ दिनपछि ति पापीहरुले ति बालिकालाई अपहरण गरे अनी हत्या गरे ।

एडीजी (कानून र व्यवस्था) आनन्द कुमारका अनुसार एसपी ग्रामीणको नेतृत्वमा हत्याको जांचको लागि एसआईटी बनाइएको छ । फोरेंसिक टीमले केही महत्वपुर्ण सबुत जम्मा गरेको उनले जानकारी दिए ।

बाल अपराधसँग जोडिएको पोक्सो एक्ट र राष्ट्रिय सुरक्षा कानून (रासुका) लगाउँने काम भइरहेको छ । एसएसपी आकाश कुलहरिले आरोपी जाहिद र सचम बिरुद्ध फास्ट ट्रयाक सुनवाईको लागि अदालतमा प्रयास गरिनेछ । घटना पछि ५ प्रहरीलाई निलम्बित गरिएको छ ।

ति बालिकाकी आमाले एक सरसफाइ कर्मचारीले दिएको सुचनाको आधारमा आफ्नो छोरीको शब भेटाएको बताएकी छिन् । उनले छोरीलाई पहिलोपटक देख्दा छोरीको आँखा निकालिएको थियो, एउटा हात छिनाइएको थियो भने एउटा खुट्टा पनि काटिएको अवस्थामा देखिएको थियो । उनको आँखाहरु एसिड हालेर जलाइएको थियो ।

सामान्य मान्छेहरुले सोच्न नसक्ने कुर्कम उनीहरुले ति बालिकासँग गरेको देखिएको छ । आमाले यी पापीहरुलाई फाँसीको सजाय दिन सरकारसाग माग गरेकी छिन । उनलाई लाग्छ उनीहरुलाई ७ वर्ष जेलमा राखेर छोड्ने हो भने उनीहरु फेरि यस्तो दुस्साहस गर्नेछन् । आमाले त्यो परिवारमा भएका अन्य सदस्यहरुलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् ।

यता उत्तर प्रदेश सरकारका कृषिमन्त्री सूर्य प्रताप शाहीले टप्पल हत्याकाण्ड जस्ता घटनाहरु भइरहेको भन्दै अनैतिक जवाफ फर्काएका छन । उनलाई लाग्छ राज्यमा अपराध कम भएको किनभने सरकारले कडा रुपमा कारबाही गर्ने गरेको छ ।

यदी कडा कदम उठाउँदै आएको छ भने अपराध किन भइरहेको छ ? यो पनि एक आम प्रश्न हो । उनले आंकडाहरुमा राज्यमा अपराध कम भएको दावा सम्म गर्न भ्याएका छन् ।

आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.