• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, बैशाख ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय समाचार

  • १. गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

सिड्नीमा नेपाली युवतीको १४ हजार डलर ठगी,कतै तपाई यस्तै स्क्याम म्यासेजबाट ठगिदै त हुनुहुन्न !

ब्रिजबेन । मोबाइलमा आएको एउटा लिंकसहितको एसएमएसका कारण सिड्नीमा रहनुभएकी एक नेपालीले १४ हजार २ सय डलर गुमाउनुभएको छ । पार्सल आएको विश्वासमा स्क्यामरले पठाएको लिंकसहितको म्यासेजमा आफ्नो सबै बिवरण भरेर पठाउँदा युवतीले यति धेरै पैसा गुमाउनुपरेको हो ।

अनलाईनमार्फत किनमेल गर्ने यी युवती कतै गिफ्ट नै त परेको छैन भन्ने भ्रममा परेर स्क्यामरको पछि लाग्नुभएको पाइएको छ ।

सबै विवरण भरिसकेपछि तीन लाख अमेरिकी डलरले भरिएको एउटा सुटकेश तपाईको घरमा आएको भन्दै ह्वाट्स एपमा स्क्यामरले पैसाको बार्गेनिङ गरेको, छैन भनेसँगै टाउको, शरिर जोडिएको विभिन्न अश्लिल फोटो, भिडियो बनाएर सामाजिक सञ्जालमार्फत, साथीभाई र आफन्तलाई पठाउने भन्दै डरधम्कीमा पारेर १४ हजार २ सय डलर पठाउन बाध्य भएको पीडित बताउनुहुन्छ ।

डरधम्कीमा परेर जुलाई ७ मा ४ हजार १ सय ५०, जुुलाई ८ मा ७ हजार १५०, जुलाई ९ मा १ हजार ५ सय र जुलाई १० मा १ हजार ४ सय स्क्यामरलाई पठाउनुभएकी पीडित युवती अहिले घरभाडा समेत तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ । यो एक प्रतिनिधि उदाहरण मात्रै हो । अष्ट्रेलियामा स्क्यामरबाट ठगिनेहरुको संख्या निक्कै ठूलो छ । ठूलो धनरासी गुमाउनु परिरहेको छ ।

वर्षेनी कति ठगि हुन्छ त स्क्यामरबाट ?
सरकारी निकाय स्क्यामवाचको डाटा अनुसार पछिल्लो एक वर्षमा मात्रै स्क्यामरबाट २०५ मिलियन डलर बराबरको ठगी भएको छ । क्रिप्टो लगायतका अन्य घोटालाको दर विगतको वर्षभन्दा १६६ प्रतिशतले बढेको पाइएको छ । मोबाइल एसएमएस स्क्याम मार्फत मात्रै पछिल्लो एक वर्षमा १० मिलियन डलर बराबरको ठगी भएको पाइएको छ ।

एसएमएस मार्फत बढीरहेको ठगी रोक्न नयाँ नियम
सन २०२१ म मात्रै एसएमएस स्क्यामहरूमा १० मिलियन डलर गुमाएपछि मोबाइल प्रदायकहरूका लागि अस्ट्रेलियन कम्युनिकेसन एण्ड मिडिया अथोरिटी (ब्ऋःब्) ले नयाँ कडा नियमहरू लागू गरेको छ । मोबाइल प्रदायकहरूले एसएमएस सन्देश घोटालाहरू पहिचान गर्न, ट्रेस गर्न र ब्लक गर्न, अन्य प्रदायकहरूसँग स्क्याम सन्देशहरू बारेमा को जानकारि आदानप्रदान गर्न, र स्क्याम म्यासेजबारे रिपोर्ट गर्न नयाँ नियमनले बाध्य बनाएको छ । दूरसञ्चार प्रदायकहरूले पछिल्लो नियम पालना नगरेमा २ लाख ५० हजार डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।

यदी तपाईलाई पनि अपरिचित नम्बरबाट यस्तो लिंकसहितको कुनै म्यासेज आएमा गिफ्टको पछि नलाग्नुहोस् । स्क्यामरको फन्दामा पर्नसक्नुहुन्छ, सचेत बन्नुहोला ।

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    गैँडाकोट नगर स्तरीय परीक्षा २०८२ को नतिजा: ६ जनाको ४ GPA सहित गैँडाकोट नमुनाको ऐतिहासिक छलाङ

  • २.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • ३.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ५.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ६.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ८.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.