• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

बस दुर्घटनाले चुँड्यो छोरीलाई अस्ट्रेलिया पठाउने सपना

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाए । असार २१ मा भएको सो दुर्घटनामा सुनापति–५ खनियापानी घर भएकी सञ्जु आलेको पनि मृत्यु भयो ।

असार २१ मा बिहान बा.३ ख ८३९६ नम्बरको बस चढेर सञ्जु र उनकी छोरी रोजिना मगर काठमाडौँ आउँदै थिए । बिरलै गाउँ जाने सञ्जु त्यतिवेला वडा कार्यालयमा छोरीको कागजात बनाउन गएकी हुन् । वडाबाट सिफारिस ल्याएर पासपोर्ट बनाउने र छोरीलाई अस्ट्रेलिया पठाउने उनको सपना थियो । तर, विडम्बना बस चढेको करिब ७ मिनेटमा दुर्घटना भयो, उनको घटनास्थलमै मृत्यु भयो ।

छोरी रोजिना धुलिखेल अस्पतालको आईसीयूमा छिन् । रोजिनाको होस आएको छैन । आमाको मृत्यु भएको उनले थाहा पाएकी छैनन् । रोजिनाका बुवा भरत आलेमगर खाडी मुलुकमा थिए । दुर्घटनामा पत्नीको मृत्यु र छोरी गम्भीर घाइते भएको खबर सञ्चार माध्यमबाट थाहा पाएपछि उनी काठमाडौँ फर्किए ।

३ छोरी र पत्नीलाई भक्तपुरको जगातेमा डेरामा छाडेर उनी विदेश हानिएका थिए । असार २२ मा काठमाडौँ ओर्लिएपछि डेरामा पुगे, माइली र कान्छी छोरीलाई लिएर दुर्घटना स्थलमा गए । दाजुभाइ र छिमेकी पत्नीको शव कुरिरहेका थिए । असह्य पिडालाई पैतालाले कुल्चिएर पत्नीको दाहसंस्कार गरे ।

भरत अहिले सञ्जुको कोरा (काजकिरिया मा प्रयोग गरिने शब्द) बसेका छन् । १२ कक्षा पास गरेर रोजिनाले आइएल्टस पास गरिन् । फोनमा श्रीमान्–श्रीमतीको सल्लाह भएपछि सञ्जु कागजात बनाउन वडा कार्यालयमा गएकी हुन् । तर, छोरीलाई अस्ट्रेलिया पठाउने सपना दुर्घटनाले चुँडिदियो ।

इन्टरनेशलन इङ्लिस ल्याङ्ग्वेज टेष्टिङ सिस्टम (आइएल्टस) पास भएपछि छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गरेको भरत आलेमगरले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गर्दै थियौँ, यस्तो भयो ।’

खनियापानी स्थित घरमा सञ्जुको फोटो राखेर भरत १३ दिने कर्म गर्दै छन् । धुलिखेल अस्पतालमा छोरी अचेत छिन् । चिकित्सकहरूका अनुसार रोजिनाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन । छोरीको उपचारमा उनका फुपाजु रमेश पुलामी खटिएका छन् । भरत भन्छन्–‘रमेश फुपाजु उपचारमा हुनुहुन्छ, मेरो यस्तो हालत भयो ।’

धन्न भरतले मन बुझाएका छन् । उपचार पुरा नहुन्जेल जेठी छोरीलाई अस्ट्रेलियामा पढ्न पठाउने उनको सपनामा ब्रेक लागेको छ । दुई छोरीहरू भक्तपुर स्थित गणेश स्कुलमा पढ्छन् ।

बुधबार, असार २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ४.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.