• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

अब क्रेडिट ट्रान्सफरको रुपमा सजिलैसँग अष्ट्रेलिया जान सकिने……

विद्यार्थीहरुले क्रेडिट ट्रान्सफरको रुपमा अष्ट्रेलिया। युके, अमेरिका, फ्रान्स, न्यूजील्याण्डलगायतका देशमा सिधै व्याचलर दोस्रो वर्षमा अध्ययन गर्न जान पाउछन्

नेपालबाट विदेशका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गर्न मिल्छ । तर,त्यो विश्वविद्यालयमा भर पर्छ । विदेशका विश्वविद्यालयसँग टाइअप गरेका विश्वविद्यालयबाट क्रेडिट ट्रान्सफर गर्न सजिलो हुन्छ । अरुमा भन्दा काठमाडौं विश्वविद्यालयले धेरै विश्वविद्यालयसँग सम्बन्ध बढाएको कारण सजिलो छ ।

आफू वा कन्सल्टेन्सीमार्फत विश्वका मध्यमस्तरीय विश्वविद्यालयमा केस बेसमा क्रेडिट ट्रान्सफरकालागि प्रयास गर्न सकिन्छ । आइटी,म्यानेजमेन्ट,लिबरल आर्टस्,इन्जिनियरिङका केही विधामा क्रेडिट ट्रान्सफर गर्न सकिन्छ । मेडिकल,नर्सिङ लगायतमा भने गाह्रो हुन्छ । एक वर्ष नेपालमा पढेकोलाई ट्रान्सफर गर्न गाह्रो छ तर दुई वर्ष पढेकोलाई भने बेसमा गर्न सकिन्छ । धेरै राम्रा विश्वविद्यालयमा भने नेपालबाट ट्रान्सफर हुँदैन ।

नेपालका विश्वविद्यालय विश्वमा कम विश्वविद्यालयसँग कम टायअप भएकोले ट्रान्सफर गाह्रो हुन्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयले खोलेका कलेजको ट्रान्सफर सजिलो छ । शिक्षण संस्थाले क्रेडिट ट्रान्सफर गर्न सक्छ । तर क्रेडिट ट्रान्सफर हुँदैमा भिसाको ग्यारेन्टी भने हुँदैन । विशेष कारण भएमा मात्र भिसा प्राप्त गर्न सकिन्छ । छात्रवृत्ति पाएमा सजिलो हुन्छ ।

त्यसैले यदि विशेष कारण नभएमा नेपालबाट मास्टर्स गरेर मात्र अध्ययनकालागि विदेश जाँदा राम्रो हुन्छ । अहिले अध्ययन गर्न लागेको विषयमा उत्तीर्ण नभएमा क्रेडिट ट्रान्सफर गरेर जान समस्या हुन सक्छ । यी कुरामा ध्यान दिनु आवश्यक छ ।

सोमबार, असार २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.