• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवनमा जल उद्वारको कृत्रिम अभ्यास

चितवनमा जल उद्वारको कृत्रिम अभ्यास गरिएको छ। बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा ससस्त्र प्रहरीबल नेपाल न. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरकाे सयाेंजनमा सयुंक्त जल उद्वार अभ्यास साहस कार्यक्रम गरिएकाे हाे।

कार्यक्रममा डुबान कार्यमा प्रयोग हुने ओबीएम तथा रबरको डु‌गाबाट गहिरो पानीमा डुबेकाहरुको उद्धार कसरी गर्ने, तुईनकाे सहायताले प्रहरीले मानिसको कसरी उद्वार गर्छन् र उद्वार पश्चात् पहिलाे प्राथमिक उपचार कसरी हुन्छ भनेर देखाइएको थियो।

मकवानपुर धादिङ र चितवनकाे डुबानयुक्त्त क्षेत्रहरु डुबानको समयमा गरिने खोज तथा उद्वारको कार्य र अन्य समयमा पनि नदिमा डुबानमा परेकाहरुलाई कसरी उद्वार गरिन्छ भन्ने विषयलाई लक्षित गरेर अभ्यास गरिएको कार्यक्रम असार २० गतेदेखि सुरु गरिएको र सो अभ्यास आज २३ गते सम्पन्न गरिएकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे सचिव नारायण प्रसाद शर्माले बताए। चितवनकाे नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीको सयुंक्त विपद् व्यवस्थापन टाेलि सहितको याे उद्धारको अभ्यासले भविष्यमा हुन सक्ने कुनै पनि जल विपदमा सहजताका साथ सुरक्षा संगठनहरु बिच उच्च स्तरको समन्वयसहित श्राेत साधनको खोज तथा उद्धार गरी जनतामाझ जनधनको सुरक्षाका प्रत्याभूती दिलाउन मद्दत गरेकाे उहाँले बताउनुभएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले बागमत्ति प्रदेशका १३ जिल्लामा हुन सक्ने कुनै पनि विपद्का विषयमा प्रदेश सरकार गम्भिर भएको बताउनुभएको छ। उहाँले विपद् मा हुने जनधनको क्षतिलाई रोक्न नसकेपनि क्षति न्यूनिकरण र मानव जिबनको सुरक्षालाई विपद्‌मा कुनै पनि प्रकारको हानी नोक्सानी नहोस भन्ने उद्देश्यका साथ यस्ता किसिमका विपद् सम्बन्धी अभ्यासहरुले महत्त्वपूर्ण भुमिका खेल्ने बताए। विपद् व्यवस्थापन गर्न सक्षम र विपद्को समयमा कतिपनि बिचलित नभई सुरक्षा निकायहरु सिमित श्रोत साधनको बाबजुत पनि मानव जिवनको सुरक्षामा अहोरात्र खटिएकाे बताउदै उहाँले सुरक्षा निकायलाई आवश्यक परेकाे बेला आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदैव साथ दिने बताए।

ससस्त्र प्रहरीबल नेपाल न. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका वाहिनीपति ससस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले विशेष तालीम प्राप्त टोलिबाट मात्र जल उद्वार अभ्यास गरिएकाे र जल उद्वार कार्य कठिन भएकाे बताए। उहाँले पानिकाे बहाव बाहिर बाट देखे जस्तो नहुने बताउदै वर्षायाम रहेकाेले सबैलाई सजग रहन र यस्तो समयमा बाढी पहिराे लगायतका जाेखिमहरु बढ्ने भएकाले सुरक्षित रहनुकाे साथै विपद् आएमा नजिककाे सुरक्षा निकायलाई खबर गर्न आग्रह समेत गर्नुभएको छ।

बुधबार, असार २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.