×
सोमबार, असार १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३. लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ७. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ८. मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ९. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • १०. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

चितवनको जलबिरेमा ओभरटेक गर्न खोज्दा तीन ट्रक आपसमा ठोक्किएपछि….


चितवन – चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित नारायणगढ मुग्लिन सडकखण्डमा तीन ट्रक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।

आज (शनिबार) बिहान १० बजे नारायणगढ मुग्लिन सडकको जलबिरेमा तीन ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना ५ ख ९०५९, ना ६ ख ६८५ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ ख ६८२२ नम्बरको आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी प्रदेश २–०३–००१ ख ६८२२ नम्बरको ट्रकका दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ७ बस्ने २३ वर्षीय दीपक सुनार र सह-चालक पर्साका ४२ वर्षीय असम मुनियन रहेका छन् । घाईतेलाई उपचारका लागि भरतपुर पठाईएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मुग्लिनबाट नारायणतर्फ आउँदै गरेको ना ५ ख ९०५९ नम्बरको ट्रकले सोही दिशा तर्फ आउँदै गरेको ना ६ ख ६८५ नम्बरको ट्रकलाई घुम्तीमा ओभरटेक गर्दा खोज्दा दुर्घटना भएको हो । दुर्घटनाका कारण सडक एकतर्फी मात्रै सुचारु रहेको छ । ट्रक हटाएर दुबैतर्फी रुपमा बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, असार १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता
मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै
बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा
इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण
गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल
NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

लोकप्रिय

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • २.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३.
    बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

  • ४.
    इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

  • ५.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • ६.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • ७.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ८.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.