• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ब्लड क्यान्सर, बोन म्यारो फेर्न सहयोग संकलन

ब्रिजवेन/अष्ट्रेलियामा अध्ययनरत २२ वर्षिय नेपाली विद्यार्थीलाइ ब्लड क्यान्सर भएको छ । एक्युट मेलोइड ल्युकेमिया नामक रोग लागेका प्रसन्न श्रेष्ठ यतिबेला जीवन र मरणको लडाई लडिरहेका छन् ।
सिड्नीमा आइटीमा ब्याचलर गरिरहेका प्रसन्नलाई गत मार्च २ तारिखमा यो रोग लागेको पत्ता लागेको हो । त्यसपछि निरन्तर किमो थेरापी गराइरहेका प्रसन्नले काम समेत गर्न सकेका छैनन् । बिमाले सबै उपचार खर्च नदिने, काम गर्न पनि नसकेपछि यतिबेला प्रसन्न चरम आर्थिक अभावमा समेत गुज्रिएका छन् ।

प्रसन्नको ब्रिजवेनस्थित ओयस्ली मिसन अस्पतालमा जुलाई पहिलो हप्तादेखि बोनम्यारो प्रत्यारोपणको प्रकृया सुरु हुने तय भएको छ । प्रसन्नलाई ब्योनम्यारो दिनका लागि उनको आमा २ महिनाअघि नै आइसक्नु भएको छ । आमालाई ल्याउने खर्च तथा बोनम्यारोको परिक्षण र म्याच गर्ने प्रकृयाका लागि मात्र ३० हजार डलरभन्दा बढी खर्च हुने प्रसन्नले जानकारी दिए । आमाको बिमा नभएकाले त्यो सबै पैसा आफैले जोहो गर्न निकै समस्या परेको प्रसन्नको गुनासो छ । प्रसन्नलाई सहयोग गर्न यहाँ थिच्नुहोस्

बोनम्यारो प्रत्यारोपणका लागि ढेड लाख डलर खर्च हुने बताइएको छ । जसमध्ये २० प्रतिशत मात्र बिमाले व्यहोर्ने जानकारी पाएको प्रसन्नलाई बाकी पैसा झण्डै १ लाख भन्दा बढी डलर कहाँबाट ल्याउने भन्ने चिन्ताले सताउन थालेको छ । नेपालट्युबसंग कुरा गर्दै प्रसन्नले किर्तिपुरमा परिवारको सानो पसल रहेको र आमा यता आएपछि त्यो पनि बन्द गर्न परेकाले आर्थिक समस्या थप जटिल बनेको बताए । बाबु रोगी त्यसमाथी कमाउनुपर्ने आफु एक्लो छोरा पनि बिरामी भएर थलिएपछि परिवारमा निकै तनाब थपिएको प्रसन्नले बताए ।

प्रसन्नको उपचारमा खर्च जोह गर्न गोफण्डमिबाट सहयोग संकलन सुरु भएको छ । प्रसन्न र उनका साथी अस्मिता कार्कीले संयुक्त रुपमा सुरु गरेको एकान्टमा हालसम्म १२ सय जनाले ४१ हजार डलर सहयोग गरिसकेका छन् । सबै सहयोगीहरु प्रति आफु निकै कृतज्ञ रहेको भन्दै प्रसन्नले कम्तिमा पनि एक लाख डलर संकलन भए उपचार सहज हुने बताए । आफ्नो ज्यान बचाउन सहयोग गरिदिन प्रसन्नले सबैलाई अनुरोध गरेका छन् । ”मलाई बचाइदिनुस्”- प्रसन्नले भने -”म बाचेर बाकी रहेको जीवन समाजका लागि योगदान गर्नेछु ।” प्रसन्नलाई सहयोग गर्न यहाँ थिच्नुहोस्
https://www.gofundme.com/f/prashanna-shrestha-fighting-against-leukemia?qid=259daf0085b9fec178feec1d17e4b713

बुधबार, असार १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.