×
सोमबार, असार १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

लोकप्रिय समाचार

  • १. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३. लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ७. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ८. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ९. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • १०. मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय, नर्भिकले दियो उजुरी


काठमाडौं- विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ।

नर्भिक इन्टरनेशल हस्पिटलले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जाल, इमेल र वेबसाइटमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअप छिटो गराइदिने भन्दै विभिन्न गिरोहले ठगीधन्दा चलाएको सार्वजनिक गरेको हो।

अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल चेकअप नर्भिक हस्पिटलमा हुने गरेको छ। मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ। ‘अष्ट्रेलियाका लागि मेडिकल चेकअप गराउनुपर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँदछौं।’–अस्पतालले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

हस्पिटलले अनधिकृत रुपमा विभिन्न गिरोहहरुले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिन समेत आह्वान गरेको छ। नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा हस्पिटल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी समेत दिइसकेको जनाएको छ। हस्पिटलले यस्ता गिरोहका पछि नलाग्न, त्यस्ताको विषयमा हस्पिटल प्रशासन वा प्रहरीलाई खबर गरिदिन समेत आह्वान गरेको छ।

विज्ञप्तिका अनुसार मेडिकल चेकअपको विषयमा केही बुझ्नुपरेमा वा कुनै द्विविधा भएमा हस्पिटलको सम्पर्क नम्बर ०१५९७००३२ तथा ह्वाट्सअप वा भाइबर नम्बर ९८८०८८८००० मा सोझै सम्पर्क राख्न सकिनेछ।

मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता
मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै
बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा
इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण
गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल
NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

लोकप्रिय

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ३.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • ४.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    लुम्ले लान्द्रुकमा WAY ग्रुप नेपालको सचेतनामूलक सरसफाई अभियान सम्पन्न — ७३ जनाको सक्रिय सहभागिता

  • २.
    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ३.
    बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा

  • ४.
    इच्छाकामनाका ४५ चेपाङ परिवारलाई घर हस्तान्तरण

  • ५.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • ६.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • ७.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ८.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.