तनहुुँमा खोलाले बगाएर डेढ बर्षिया बालिकाको मृृत्यु भएको छ । भानु नगरपालिका वडा नं. ७ चन्द्रवाती बस्ने रचना श्रेष्ठकी १६ महिनाकि छोरी काव्या श्रेष्ठको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
श्रेष्ठको घर पछाडिबाट बग्ने चुदी खोलाले बगाएर मृत्युु भएको प्रहरी निरिक्षक राजकुमार विकले जानकारी दिए । खोलाले बगाएर ५०० मिटर तल लगेपछि स्थानीयहरुले बालिका काव्यालाई भेटाएका थिए । उनको उपचारका लागि दमौली अस्पताल लगिएकोमा राति १० वजे ज्यान गएको हो ।