• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शनिबार, असार २७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

चितवनमा ३० हजार २०२ सवारी कारवाहीमा, २ करोड बढी राजश्व संकलन

चितवन । सवारी दुर्घटना हुने जिल्ला चितवनमा सवारी साधनको कारवाहीलाई पनि त्यतिकै तिव्र पारिएको छ । कारवाहीको संख्या हेर्दा ट्राफिक नियम उल्लघंन गर्नेहरु अझैपनि प्रसस्त रहेको देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्ममा ३० हजार २०२ सवारीसाधनलाई कारवाही गरिएको हो । त्यसरी गरिएको कारवाहीबाट कार्यालयले २ करोड ७६ लाख६४ हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको छ । सवैभन्दा धेरै ट्राफिक नियम उल्लघंन गर्नेहरुमा मोटरसाइकल रहेका छन् ।

ट्राफिक कार्यालय चितवनले चालु आर्थिक वर्षको साउन देखि जेष्ठ मसान्तसम्म ८ हजार २६३ मोटरसाइकललाई कारवाही गरेको छ । जसबाट ७० लाख ११ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ । दोस्रो धेरै सवारी नियम उल्लघंन गर्नेमा जिप तथा कार रहेका छन् । सोही अवधिमा ६ हजार ८७६ वटा कारवाहीमा परेका छन् । यसरी कारवाहीमा पर्दा ६३ लाख ४७ हजार ५ सय रुपैँया राजश्व संकलन भएको छ । त्यस्तै ५ हजार ६३० वटा ट्रक तथा टिपरलाई कारवाही गर्दा ६१ लाख ४४ हजार राजश्व संकलन भएको छ ।

४ हजार ३०२ वटा टेम्पो र अन्य सवारी साधन कारवाहीमा पर्दा ३२ लाख ९३ हजार, ३ हजार ७०३ बस तथा माइक्रोलाई कारवाही गर्दा ३४ लाख ६० हजार र १ हजार ४२८ टेक्टरलाई कारवाही गर्दा १४ लाख ८ हजार पाँच सय रुपैँया राजश्व संकलन भएको छ । यसरी हजारौँको संख्यामा सवारी साधनलाई कारवाही गरेपनि यसको प्रभावकारी नतिजा भने देखिन सकेको छैन । एकैछिनका लागि राजश्व तिर्ने र पुन गल्ती दोहोर्याउनेहरु बढेको देखिन्छ । कारवाही अनुसार सवारी दुर्घटना कम हुनुपर्ने हो तर चितवनमा त्यो देखिदैन ।

ट्राफिक चितवनले सवैभन्दा बढी कार्तिक महिनामा धेरै सवारी साधनलाई कारवाही गरेको छ । यो महिनामा मात्रै ३२ सय ८९ सवारी साधनलाई कारवाही गर्दा ३० लाख १६ हजार पाँच सय राजश्व संकलन भएको छ । त्यस्तै जेष्ठ महिनामा ३२ सय १० वटा सवारी साधन कारवाहीमा परेका छन् । जहाँ ३० लाख ५ सय राजश्व संकलन भएको छ । त्यस्तै असोजमा ३ हजार २३ सवारी साधन कारवाहीमा परेका छन् ।

यहाँ २७ लाख २६ हजार राजश्व संकलन भएको छ । कम्तिमा २३ सय र बढीमा ३२ सय सम्म सवारी साधनहरु मसिक कारवाहीमा परेका छन् । तर दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको जेठ मसान्त सम्म १३० जना मानिसको मृत्यु भएको छ । ४८५ पटक दुर्घटना हुँदा ७३८ वटा सवारी दुर्घटनामा परेका हुन् । दुर्घटनामा बढी मोटरसाइकल नै परेका छन् ।

अन्य सवारी साधन कम्तिमा ६ र बढीमा १ सय को हाराहारी हुँदा मोटरसाइकल भने ३७० वटा दुर्घटनामा परेका हुन् ।

सोमबार, असार १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.