• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

भरतपुरमा विद्युतीय गाडीको लागि झण्डै एक दर्जन चार्जिङ स्टेशन सञ्चालनमा, कहाँ-कहाँ उपलब्ध छ ?


चितवन, असार ११-

चितवनमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएसँगै विभिन्न गाडी बिक्रेता कम्पनी र होटलहरुले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् ।

गाडी बिक्रेतासँगै होटलहरुले विद्युतीय गाडी प्रयोगकर्ताहरुलाई धेरैभन्दा धेरै सहज होस् भनेर भरतपुरका विभिन्न ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । कार बिक्रेता कम्पनीहरुले एसी र डीसी दुबै चार्जिङ स्टेसन निर्माण गरेका छन् ।

चितवनसहित देशभर टाटा मोटर्सले ११६ स्थानमा चार्जिङ स्टेसन निर्माण गरिसकेको जनाएको छ । यी चार्जिङ स्टेसनमध्ये डीसी फास्ट चार्जर १६ र एसी चार्जर १०० भन्दा धेरै छन् । डीसी चार्जिङबाट छिटो चार्ज हुन्छ भने एसीबाट अलि समय लाग्छ । भरतपुरको हाकिमचोकमा टाटा कम्पनीको आधिकारिक बिक्रेता शेखर अटोमोबाइल्सले दुई महिना अघिनै चार्जिङ स्टेशन निर्माण गरेको छ । शेखर अटोमोबाइल्सले २१ अगस्टदेखि १६ वटा विद्युतीय गाडी बेचेको बिक्री प्रमुख रुपक सुवेदीले बताए ।
त्यसैगरी हुन्डाई कार बिक्रेता शोरुमहरुले पनि चितवनमा पाँचवटा चार्जिङ स्टेशन निर्माण गरेर सञ्चालनमा ल्याएका छन् । पिनाकल ट्रेडिङ कन्सर्न भरतपुरका बिक्री प्रबन्धक माधव गिरीले पाँच स्थानमा हुन्डाईको चार्जिङ स्टेशनहरु रहेको बताए । उनले भने, ‘अहिलेसम्म चितवनमा हाम्रो कम्पनीका २० वटा विद्युतीय कारहरु बिक्री भएका छन् । ग्राहकलाई सजिलो होस् भनेर हामीले ठाउँठाउँमा चार्जिङ स्टेशन बनाएका हौं । अन्य कम्पनीका गाडीहरुलाई हाम्रोमा चार्जिङ सुविधा छैन ।’ चितवनमा सौराहा, मेघौली र भरतपुरका होटलहरुले पनि विद्युतीय सवारीको लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् ।

भरतपुरको रोयल सेन्चुरी होटलले सञ्चालनमा ल्याएको चार्जिङ स्टेशनमा हुन्डाईको कोना र एमजी कारहरु चार्ज गर्न मिल्ने व्यवस्था छ । होटलका प्रबन्धक देवेन्द्र अधिकारीले होटलमा आउने अतिथिहरुलाई सहज होस् भनेर चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बताए ।

होटलहरुले सञ्चालन गरेको चार्जिङ स्टेशनमा घण्टाको १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म लिने गरिएको छ । सौराहाको पार्क सफारी र मेघौलीको बाराही होटलले पनि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् ।

अटोमोबाइल्स एशोसिएसन चितवनमा पूर्वअध्यक्ष कृष्ण काफ्लेले चितवनका सानातिना चार्जिङ स्टेशन सञ्चालनमा आए पनि एकैपटक ५० वटा गाडी चार्ज गर्न मिल्ने स्टेशन भने सञ्चालनमा नआएको जानकारी दिए । उनले भने, ‘ बाइपासरोडमा जिल्ला सहकारी संघको चार बिघा जग्गा छ । त्यहाँ पर्याप्तमात्रामा एकैपटक ६० वटा गाडी चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेशन बनाउने योजना रहेको बताए ।’ उनले भने, ‘ अटो क्षेत्रको व्यवस्थापनको लागि भरतपुरमा अटोल्याण्ड बनाउने विषयलाई महानगरपालिकाले विशेष प्राथमिकता दिनुपर्छ ।’ भरतपुरमा नाम चलेका कार बिक्रेता कम्पनी र होटलहरुले एकपछि अर्काे चार्जिङ स्टेशन थप्दै लगेका छन् ।

शनिबार, असार ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.