• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

साइनिङ्ग आवासिय माध्यमिक बिद्यालय आईएसओ सर्टिफाईड

गैंडाकोट नगरपालिका वडा नं ५ मा रहेको साइनिङ्ग आवासिय माध्यमिक बिद्यालय आई एस ओ सर्टिफाईड भएको छ । आईतवार विद्यालय परिसरमा एक समारोहको आयोजना गरि बिद्यालयले आई एस ओ सर्टिफाईड भएको खुसीमा बधाई एवं सम्मान उत्सव कार्यक्रम विद्यालयका शिक्षाक, विद्यार्थी, अभिभावक र समाजका लब्धप्रतिष्ठित जनसमुदायहरूसँग गरेको थियो। बिद्यालयले यसअघि पनि ब्रिटिस काउन्सिलबाट ‘इन्टरनेशनल स्कुल अवार्ड २०२०-२३’ हाँसिल गर्न सफल भएको थियो ।

कुरियरबाट प्राप्त हुन आएका अवार्ड र बिभिन्न सर्टिफिकेटहरुलाई नगरप्रमुख तथा समारोहका प्रमुख अतिथी मदनभक्त अधिकारीले बिद्यालयका प्रधानाध्यापक लक्ष्मी दवाडी, संचालिका ईन्दिरा चापागाई र शिक्षक शिक्षिकाहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

बिद्यालयका प्रधानाध्यापक लक्ष्मी दवाडीले सुरुवाती दिनहरू बिद्यालय संचालन गर्न कठिन भएको सम्झिदै तर पछि यहाँवाट पढेर गएका विद्यार्थीहरु कोही अमेरिकाको नासामा वैज्ञानिक भएको, कोही डाक्टर, कोही सरकारी उच्च ओहोदाका कर्मचारी र कोही ईञ्जिनियर आदि बनेका कारण आज विद्यालयले वडा नं. ५ बाट पुरै गैंडाकोट नगरपालिका, नवलपुर जिल्ला, नेपालभरी हुँदै अहिले अन्तराष्ट्रिय स्तरमै प्रसिद्धि पाएको बताउनुभयो । उहाँले यहाँका विद्यार्थीहरुले भारत र अमेरिकाका विद्यार्थीहरुसँगपनि प्रतिस्पर्धा गरेकै कारण आज आईएसओ सर्टिफाईड हुँदै बिभिन्न अवार्डहरु पाएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा इन्दिरा चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक कपिल लामिछाने गर्नुभएको थियो ।

  • shining
  • shining collage
  • shining collage gaindakot
आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.