• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

श्रीमान बिदेशमा, यता श्रीमती परिन सामुहिक बला’त्कारमा


साथीसँगै रमाइलो गर्न दरबारमार्ग गएकी २४ वर्षीया युवतीमाथि सामूहिक ब’ला’त्का’र भएको घ’ट’ना बाहिरिएको छ।

पीडित युवतीले नै घ’टनाबारे जानकारी नेपाल प्रहरीलाई दिएपछि यो घ’ट’ना बाहिर आएको हो। घ’ट’ना शनिबार राति भएको हो। घ’टना भएको १६ घन्टाभित्रै अभियुक्त भनिएका चार जनालाई प’क्रा’उ गरी अ’नु’स’न्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौंकै २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका ६ बस्दै आएका २२ वर्षीय रिञ्जेन शेर्पा, सर्लाहीको बागमती नगरपालिका ४ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ३४ वर्षीय उत्तम लामा र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका ६ बौद्धस्थित लुङ्को गेस्ट हाउस सञ्चालक रहेका ३४ वर्षीय आङ्निमा भनेर चिनिने झ्याम्पा ढिल्ले शेर्पा छन्।

पक्राउ परेकामध्ये रितेश, रिञ्जेन र लामालाई ब’ला’त्का’र अभियोग लागेको छ भने होटल सञ्चालक शेर्पालाई मतियारका रूपमा प्रहरीले पक्राउ गरेको छ।

यसरी भयो घटना… !

प्रहरीका अनुसार अभियुक्तमध्ये ब’ला’त्का’र’मा सं’लग्न भनिएका तीनजना र थप अर्कासहित चारजना राति रमाइलो गर्ने भन्दै दरबारमार्ग गएका थिए। त्यहाँ गएर उनीहरूले सुरुमा एउटा डिस्को बारमा मध्यरातसम्म मनोरञ्जन गरे।

त्यसपछि त्यहाँबाट निस्किएर दुईजना दरबारमार्गमै रहेको किङ्स लाउन्जमा गए, जहाँ पीडित भनिएकी युवती एकजना साथीका साथमा थिइन्। जहाँ पीडित युवती र अभियुक्तले संयुक्त रूपमा न’शा सेवन गरेको देखिएको एक प्रहरी अधिकृतले जनाएका छन्।

त्यसै क्रममा पीडित भनिएकी युवतीसँग साथमा आएकी युवती छुट्टिएर गइन्। त्यसपछि पीडित युवती एक्लै भइन्। त्यसपछि पनि उनीहरू त्यहाँ बसेर केही समय न’शा सेवन गर्दै रमाए। रात छिप्पिँदै गयो। निस्कने समय हुन थाल्यो। त्यसपछि पीडित युवतीले आफू एक्लै जान कठिन भएको अभियुक्तमध्येका एक रिञ्जेनलाई बताएकी थिइन्। त्यसपछि रिञ्जेनले उनलाई ‘म घर पुर्याइदिन्छु’ भनेपछि दुवैजना ट्याक्सी लिएर दरबारमार्गबाट निस्किए।

‘बाटोमा दुवैबीच राति घरको ढोका नखुल्ने भन्दै सँगै बस्ने सहमति भएको देखिन्छ’, प्रहरी स्रोत भन्छ, ‘त्यसमा सुरुमा रिञ्जेन शेर्पाले सँगै बस्दा केही हुन्न, उज्यालो भएपछि जानू भनेर करकाप पनि गरेका रहेछन्। रिञ्जेनले त्यसो भनेपछि पीडित युवतीले मानेको देखिन्छ।’

त्यसपछि रिञ्जेनले उनलाई बौद्धस्थित लुङ्को गेस्ट हाउसमा लगे। त्यहाँ पुग्दा राति २ बजिसकेको थियो, तर लुङ्कोका सञ्चालक शेर्पाले सुरुमा कोठा नभएको भन्दै फर्काएको प्रहरी स्रोतले बतायो। त्यसपछि रिञ्जेनले दरबारमार्गमा छुटेका एक साथीलाई फोन गरेर बोलाए, जसको लुङ्कोका सञ्चालक शेर्पासँग चिनजान थियो। उनी पुगेर सञ्चालक शेर्पालाई फोन गरी तल बोलाए।

तल आएपछि उनले गेस्ट हाउसमा कोठा खाली नभएको तर अपार्टमेन्टमा बस्न अनुमति दिएका थिए, जसमा पछि अर्का युवक पनि थपिएका थिए। त्यसक्रममा तीनजनाले पालैपालो ब’ला’त्का’र गरे। तीनजनामध्ये एकजनाले अप्राकृतिक मैथुनसमेत गरेको प्रहरी अ’नु’स’न्धा’नमा देखिएको छ। त्यतिबेलासम्म युवती न’शामै थिइन्।

अनि प्रहरीलाई फोन !

नशामा रहेकी पीडित युवतीले बिहान साढे तीन बजे होस आएपछि मात्रै आफूमाथि बला’त्का’र भएको थाहा पाएकी थिइन्। त्यसपछि उनले १०० नम्बरको इमरजेन्सी नम्बरमा तत्कालै प्रहरीलाई फोन गरिन्। फोन गरेर उनले आफूलाई तीनजनाले बला’त्कार गरेको भन्दै प्रहरीलाई लोकेसन दिएकी थिइन्।

प्रहरीकहाँ सूचना पुग्नासाथ जिल्ला प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धबाट टोली परिचालन भएको थियो। घ’ट’ना’स्थल पुग्दा पीडित युवती मात्रै थिइन्। अभियुक्तहरू भागिसकेका थिए। त्यसमा उनीहरूलाई भगाउन गेस्ट हाउस सञ्चालक शेर्पाले नै भूमिका खेलेको देखिएको प्रहरीले जनाएको छ।

त्यसपछि गेस्ट हाउस सञ्चालक शेर्पालाई प्रहरीले पक्राउ गर्यो। सँगै गेस्ट हाउसको सिसी क्यामेरा पनि नि’य’न्त्रणमा लिएर अ’नु’स’न्धान थाल्यो। त्यसपछि पीडित र गेस्ट हाउस सञ्चालक शेर्पाकै बयानका आधारमा १६ घन्टाभित्रै तीनैजना अभियुक्तलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।

‘महिला र बालबालिका मु’द्दामा प्रहरी संवेदनशील भएर काम गर्छ। सोहीअनुसार १६ घन्टामै हामीले सबै अभियुक्तलाई पक्राउ गरेका हौं’, उनले भने, ‘चारैजनालाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि समय लिने काम पनि भइसकेको छ।’

प्रहरीले पक्राउ परेका अभियुक्तलाई मुलुकी अ’प’रा’ध (संहिता) ऐन, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मु’द्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएको छ। घ’टनाबारे प्रहरी वृत्त बौद्धले थप अनुसन्धान गरिरहेको छ।

पीडित विवाहित, श्रीमान् विदेश

पीडित भनिएकी युवती विवाहित रहेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ। पीडित युवतीले आफ्नो एउटा बच्चा रहेको बयान दिएकी छन्। श्रीमान् भने विदेशमा छन्।

आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न
स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन
गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी
फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ४.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ५.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

भर्खरै

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ३.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

  • ५.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ६.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ७.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ८.
    फोहरमैला विसर्जन गर्ने ठाउँ अभाव भएपछि व्यास नगरपालिकाको फोहर उठेन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.