×
सोमबार, असार १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय समाचार

  • १. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ३. गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • ४. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ५. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ६. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ७. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ८. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ९. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • १०. तनहुँ बाढी पहिरोको उच्च जोखिममा

दिदीको घरमा आएका भाइको भिनाजुसहित परिवारै मिलेर घाटी रेटी हत्या, शव खोलाको खोल्सामा फेला


पर्सा : पर्सामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरियाटोल बस्ने ४० वर्षीय राजेश रामको जेठ २८ गते शनिबार हत्या भएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जगरनाथपुर गाउँपालिका–६ बस्ने ४५ वर्षीय हिरामन महरा, ३६ वर्षीय रामबालक महरा, ४० वर्षीया वसन्ती देवी, ३५ वर्षीया सुनिता देवी र २२ वर्षीया रिंकु देवी रहेका छन् ।

शनिबार बिहान जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्सामा राजेशको शव फेला परेको थियो । उनीहरुमध्ये हिरामन, बसन्ती, सुनिता र रिंकुलाई शनिबार तथा रामबालकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जेठ २४ गते आफ्नै दिदीको घरमा आई बसेका राजेश रामलाई शनिबार राति मृतकको भिनाजु हिरामन महरा समेत परिवारका ५ जना सदस्य मिली घाँटी कसेर हत्या गरी खोल्सामा शव फालेको अनुसन्धानबाट खुल्न आएको छ । ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • दिदीको घरमा भाइको हत्या
बुधबार, असार ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल
NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,
आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

लोकप्रिय

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ३.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • ४.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ५.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ६.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

भर्खरै

  • १.
    गैँडाकोट नमुनामा एसईईको उत्कृष्ट नतिजा — ८०% विद्यार्थी सफल

  • २.
    NAPS मेलबर्न क्याम्पसलाई  अन्तरास्ट्रिय विधार्थी अध्यापन गराउने स्वीकृति,

  • ३.
    देशभर मनसुनी वायुको प्रभावः यी प्रदेशमा धेरै वर्षा हुने, बाढीपहिरोको जोखिम

  • ४.
    आज मिति २०८२ साल असार १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • ६.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ७.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ८.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.