• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

‘मिस युनिभर्स नेपाल-२०२२’ को आवेदन खुला, ट्रान्स महिलाले पनि भाग लिन पाउने


चितवन : नेपालमा सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियागिता मिस युनिभर्सको आवेदन खुला भएको छ ।

 

‘ओरिफ्लेम मिस युनिभर्स नेपालले’  चितवनमा प्रेस मिटको आयोजना गरेर २२ देखि असार १६ सम्म हुने प्रतियोगिताबारे जानकारी गराएको हो ।

मिस युनिभर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको अनुसार यस वर्ष आवेदन बुझाउनको लागि दुई महिनाको समय दिइएको छ । जसमा इच्छुकले मिस युनिभर्स नेपालको आधिकारिक एप मार्फत अनलाइ आवेदन दिन सक्छन् । विस २०२० बाट नेपालमा सुरु भएको ‘मिस युनिभर्स नेपालले’ विगतको वर्षमा जस्तै यस वर्षपनि उचाइ, तौलमा कुनै मापदण्ड राखेको छैन र यसमा ट्रान्स महिला तथा गैरआवासी नेपालीले पनि सहभागी हुन पाउने निर्देशक श्रेष्ठले जानकारी दिइन् । उनको अनुसार २०२० मा ६ जना गैरआवासी नेपाली र एक ट्रान्स महिलाले पनि सहभागिता जनाएका थिए भने २०२१ मा ५ गैरआवासी नेपालीले भाग लिएका थिए र यस वर्ष पनि दुई ट्रान्स महिलाले आवेदन दिएका छन् ।

त्यस्तै उमंग क्रिएसन प्रालिको आयोजनामा विगत दुई वर्ष देखि नेपालमा हुँदै आएको ‘मिस युनिभर्स नेपाल’ को यो तेस्रो संस्करण हो । यसमा भाग लिनेले आवेदन बुझाउँदा एक हजार रुपयाँसहित परिचय खुल्ने आधिकारिक कागजपत्र, आयोजक समूह तथा प्रशंसकले बुझने गरी प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले आफू विजेता बन्न योग्य छु भनेर खुल्ने गरी प्रश्नको उत्तर दिनु पर्ने उनको भनाइ छ । उनले दिएको जानकारी आनुसार आवेदन बुझाएका प्रतिस्पर्धीको मूल्यांकन तथा भोटिङको आधारबाट ५० हुँदै सेमिफाइनलको लागि २० जना छनोट हुने छन् । त्यस लगतै २० जनाको समूहलाई काठमाडौँ लगेर १९ अगस्ट भदौं ३ गते फाइनल गरिने छ । उक्त प्रतियोगिताको बिजेताले १० लाख नगद, स्कुटर, क्राउन सहित अन्य विभिन्न पुरष्कार पाउने उनले बताइन ।

त्यस्तै ‘मिस युनिभर्स नेपालले–२०२१’ की विजेता सुजिता बस्नेत भएकी थिइन । उनको अनुसार उनी अमेरिकामा जन्मेकी हुन् । आफू विदेशमा जन्मे हुर्के पनि २०११ मा उनलाई विश्वमा नेपाललाई चिनाउने चाहाना मनमा आएको उनले बताइन् । सोही चाहाना अनुसार उनी २०२० मा नेपाल आएर पहिले पटक ‘मिस युनिभर्स नेपालले–२०२०’ मा भाग लिइन् तर उक्त समय आफू असफल भएपछि पुनः २०२१ मा भाग लिइन् र बिजेता भएको उनले बताइन् ।

चितनमा सम्पन्न ‘ओरिफ्लेम मिस युनिभर्स नेपालले’ को पत्रकार सम्मेलनमा मिस युनिवर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा क्षेष्ठ, ‘मिस युनिभर्स नेपालले–२०२१’ की विजेता सुजिता बस्नेत, स्टाइलिस्ट सागर गुरुङ र प्रशिक्षक रमिथ तामाङको उपस्थिति रहेको थियो ।

  • ‘मिस युनिभर्स नेपाल-२०२२’
आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन
गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट
गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने
‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न
सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.