• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, असार ३२, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

“पोखरा जोड्ने अर्को विकल्प गैँडाकोटबाट”

गैँडाकोट : नारायणगढ-मुग्लिन -पोखरा सडक खण्डमा पटक-पटक जाने पहिरोले यात्रुहरुले सास्ती बेहोर्दै आएका छन् ।
घण्टौ सडकमा रोकिनुपर्ने, पहिरो हटाउने एवं सडक मर्मत लगायतका कारण सडक अवरुद्ध समेत हुने गरेकाले विकल्पका खोजी भईरहेका छन् ।

पोखरा जोडिनका लागि गैँडाकोटदेखी पाल्पाको कालिगण्डकी कोरिडोरलाई विकल्पका रुपमा हेरिएको छ ।

मुग्लिन-आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा बाटो एकतर्फी सञ्चालनमा रहेको छ । सडकमा घण्टौँ रोकिनुपर्दा यात्रुहरुले अर्को बाटो हुँदै यात्रा गर्न थालेका छन् ।

नारायणगढ पुलचोकदेखी २ किलोमिटर पश्चिम गैँडाकोटको कालिगण्डकीचोकदेखी ढोडेनी हुँदै पाल्पा रामपुर पिपलडाँडा हुँदै यात्रा गर्न सकिने छ । कालिगण्डकी कोरिडोर निर्माणका क्रममा रहेको छ ।

कालिगण्डकी चोकदेखी ढोडेनीसम्म करिब ५ किलोमिटर कच्चि सडक त्यसपछि करिब ४ किलोमिटर कालोपत्रे गर्ने तयार अवस्थामा रहेको छ । भोक्रोफाँटदेखी कालोपत्रे सडकमा यात्रा गर्न सकिने गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । अहिले पनि नियमित यात्रुबाहक बस सञ्चालनमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामिण सडक हो, वर्षामा केही समस्या हुन सक्छ तर अहिले नियमित यात्रुबाहक बस सञ्चालनमा रहेका छन् ।”

ढोडेनी क्षेत्रमा रुख कटानमा केही समस्या रहेका कारण कोरिडोरले पूर्णता पाउन सकेको छैन । यद्यपी कोरिडर सहज र विकल्प मुग्लिन पोखराको विकल्प हुने यात्रु एवं चालकहरु बताउँछन् ।

  • अर्को विकल्प
  • गैँडाकोटबाट
  • पोखरा जोड्ने
शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.