×
आइतबार, असार १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रधानमन्त्री ओली आज स्पेन जाँदै

आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

तनहुँ बाढी पहिरोको उच्च जोखिममा

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

लोकप्रिय समाचार

  • १. सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३. २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५. एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६. उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ७. देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८. गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ९. शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • १०. आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

एकल महिलाको बीभत्स हत्या : आमासँगै छोरी मार्ने प्रयास, बलात्कारपछि हत्या गरिएको आशंका


दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका-१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको छ । घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनास्थलमा ढुंगा र टाउकोमा चोट देखिएको छ, उनले भने, घटनाको अनुसन्धान जारी छ ।

आमाको हत्या भएपछि छोरी गौमती खडायतले गाउँलेलाई जानकारी गराएकी हुन् । आमासँगै खरको लुटोमा जलाएर छोरीको समेत हत्या प्रयास भएको रहेछ शैल्यशिखर नगरपालिकाका वडाध्यक्ष भरतबहादुर खडायतले भने,’छोरीले भागेर ज्यान बचाएकी छन् ।गौमती भागेर छिमेकी रणवीर खडायतको घरमा पुगेपछि ज्यान जोगाउन सफल भएको उनले बताए ।

छिमेकीका अनुसार हत्यामा संलग्न भएकाहरू बुधबार बिहान ३ बजे मदिरा सेवन गरी अनिभाको घर पुगेको र महिलालाई घरबाहिर बोलाएका थिए ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका स्थानीयले गरेका छन् । एकजना महिलालाई घरबाहिर बोलाएर मदिरा सेवन गरेका तीनजना पुरुषले बलात्कार गरेको हुन सक्ने आशंका गरिएको छ । घरबाहिर गएको केही समयपछि छोरीले आमालाई फोन गर्दा मोबाइल अफ गरिएको थियो । ४ बजे बाहिर आएर हेर्दा घरभन्दा माथिल्लो खेतमा रहेको खरमा आगो लागेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आंशकामा छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । अर्का भोजबहादुर खडायत फरार छन् । पक्राउ परेका वीरेन्द्र माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्ष हुन् । फरार रहेका भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्ड हुन् ।

मृतक महिलाका श्रीमान् सात वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् । अनिभाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । जटिल घटना भएकाले जिल्ला अस्पताल ल्याएर पोस्टमार्टम गर्ने र थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

  • एकल महिला
  • बीभत्स हत्या
शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !
गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न
शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
प्रधानमन्त्री ओली आज स्पेन जाँदै
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

लोकप्रिय

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ३.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • ४.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ५.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ६.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

भर्खरै

  • १.
    सरस्वती निकेतनको एसईई नतिजा उत्कृष्ट : ६ विद्यार्थीको ए प्लस !

  • २.
    गैडाकोट वार्ड नं ५मा एक महिने बाद्यवादन तालिम सम्पन्न

  • ३.
    शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने

  • ४.
    देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ५.
    प्रधानमन्त्री ओली आज स्पेन जाँदै

  • ६.
    आज मिति २०८२ साल असार १४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ७.
    एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • ८.
    तनहुँ बाढी पहिरोको उच्च जोखिममा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.