• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ १५, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

लोकप्रिय समाचार

  • १. रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २. भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३. आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

बिहेको लोभमा आमा-छोरीको सामूहिक बलात्कार ,नावालिक छोरीको गोप्य भागमा तातो चिमटा हालि यातना

काठमाडौं : भारत, नोएडामा बिहेको बहाना बनाएर तीन जनाले महिला र उनकी नाबालिग छोरीलाई तीन महिनासम्म सामूहिक बलात्कार गरेको खुल्न आएको छ ।

यति मात्र होइन, सुतिरहेको अवस्थामा नाबालिग छोरीको गोप्य भागमा तातो चिमटा हालेर समेत यातना दिइएको थियो । पीडितले मंगलबार आरोपितविरुद्ध जाहेरी दिएकी छन् ।

सदर कोतवाली इलाकाकी एक महिलाले तीन वर्षअघि श्रीमानसँग सम्बन्धविच्छेद गरेको प्रहरीलाई बताइन् ।

दोस्रो विवाहका लागि परिवारले तलग्राम क्षेत्रको मवैया गाउँका अमित उर्फ ​​नाहर सिंहसँग भेटघाट गराएको थियो ।

उनले भनिन्, ‘त्यसपछि अमितले म र मेरा दुई नाबालिग छोरीलाई विवाहको बहानामा आफ्नो घरमा बोलाए । त्यसपछि उसले मसँग अवैध सम्बन्ध राख्न थाल्यो ।’

उनले थप्दै भनिन्, ‘केही महिनापछि अमितले मलाई र मेरा छोरीहरूलाई नोएडा लगे । उनले मलाई र मेरा छोरीहरूलाई नोएडामा वेश्यावृत्ति गर्न दबाब दिन थालें ।

एक दिन मेरी १५ वर्षकी छोरी कोठामा सुतिरहेको बेला अमितले उनको गोप्य भागलाई तातो चिमटा हालेर दुर्व्यवहार गरे । त्यसपछि बन्दुकको बलमा उसले म र मेरी छोरीलाई पनि सामूहिक बलात्कार गर्यो ।’

प्रहरीलाई दिएको बयानमा उनले भनेकी छिन्, ‘त्यसपछि अमितका बुवा राम सिंह र साथी दिलीपले पनि मलाई र मेरी छोरीलाई बलात्कार गर्न थाले । उनीहरूले हामीलाई तीन महिनासम्म नोएडामा राखे ।’

ति महिलाका अनुसार दिलीपले बलात्कार गरेको भिडियो बनाएका थिए । भिडियो देखाएर अमित र उनका साथी पवनेशले ब्ल्याकमेल समेत गर्दै आएको खुलेको छ ।

पीडितले मंगलबार सदर कोतवाली तालग्राम क्षेत्रको मवैया गाउँका अमित उर्फ ​​नाहर सिंह, राम सिंह, दिलीप उर्फ ​​राजा, पवनेश र अमितविरुद्ध उजुरी दिएकी छन् ।

सोही क्रममा एसपी प्रशान्त वर्माले नोएडामा सामूहिक बलात्कारको घटना बाहिर आएको बताए ।

प्रहरी टोली गठन गरी नोएडा पठाइने उनले जानकारी दिएका छ । तत्काल छानबिन गरी कडा कारबाही गरिने उनको भनाई रहेको छ ।

  • आमा–छोरी
  • सामूहिक बलात्कार
मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त
गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह
१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ
गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

लोकप्रिय

  • १.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • २.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ३.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ३.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ४.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ५.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ६.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ७.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ८.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.